Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण

सम्वाददाता

सम्वाददाता

मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण
ADVERTISEMENT

शिवा शर्मा 

बर्दिया, २६ असार । बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो ।

प्रजिअ शर्माले हरयाली बाताबरणका लागि हरेक स्थानमा विरुवा रोपेर बातावरणीय प्रर्दशणको न्युनीकरणमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले  रोपिएका विरुवाको रेखदेख तथा स्यहार गर्दै यस क्षेत्रलाई हरियाली बनाउनु आग्रह गर्नुभयो । जय हरियाली अभियानको स्वच्छ वातावरण सहित गुलरियालाई हरियाली बनाउने अभियानमा जुटी सहयोग गर्न उहाँले आवहान गर्नुभयो । 

डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत प्रविण विडारीले आफु बर्दिया रहुन्जेल कब्रिस्थान, मस्जिद, मदरसा लगायतका ठाउँहरुमा जय हरियाली अभियानलाई चहिने विरुवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आफु बर्दिया आएदेखि कब्रिस्थानमा गएर पहिलो पटक बृक्षारोपण गरेको बताउनुभयो ।

बृक्षारोपणमा जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमलले विभिन्न जातका १ सय ५० वटा विरुवा रोपण गरेको जानकारी गराउँदै सम्पूर्ण गुलरियावासीहरुलाई यस अभियानमा साथ र सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा मुस्लिम समुदायका अगुवा अब्बास अली धोवीले मुस्लिम समुदायको नेतृत्व गर्दै प्रजिअ रुद्रादेवी शर्मा, डिभिजनल वन अधिकृत प्रविण विडारी र जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमल लगायतको टिम आएर कब्रिस्थानमा बृक्षारोपण गरेकोमा आफुहरुले आभार प्रकट गरेको बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …