Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


विश्वको तामक्रम बढदै जाने प्रक्षेपण

नेपालगञ्ज । आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन्। तापक्रम प्रि(इन्डस्ट्रियल तह १।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन्। विश्व मौसम विज्ञान संगठन ९डब्लुएमओ०को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू...


कानूनी पहिचानबारे सचेतना गरिदै

नेपालगन्ज ३ जेठ । नागरिकको कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा बाँके जिल्लामा समुदायलाई सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरिने भएको छ । नेपालको संविधान २०७२ले हरेक नेपालीको पहिलो अधिकारको रुपमा रहेको नागरिकता र जन्मदर्ताका बारेमा समुदायलाई जानकारी गराइने छ ।...


डुडुवाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई पितृशोक

डुडुवा (बाँके), ३ जेठ । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ । गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे आसामयिक...


डिजेल र मटीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

नेपालगञ्ज । नेपाल आयल निगमले डिजेल र मटीतेलको मूल्य प्रतिलिटर रु.१०। १० रुपैयाँ घटाएको छ। पेट्रोलको मूल्य भने यथावत् छ। भारतीय आयल कर्पोरेसन ९आईओसी०ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर रु. ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर रु....


नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड

नेपालगञ्ज । नेपालको संबिधान(२०७२ ले नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार दिएपनि कानून बाधक बनेको औल्याइएको छ । संबिधानले नेपाली भएको नाता खुल्ने सबै नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार दिएपनि कानून बाधक रहेको भन्दै कानून व्यवसायीले नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड...


बाँकेमा आठ सहकारी एकीकरण

नेपालगञ्ज बाँकेका आठ सहकारी एकीकरण भएका छन्। कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारी सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्थाको अगुवाइमा आठ सहकारी अष्टम साना किसान कृषि सहकारीमा एकीकरण भएका हुन्। एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी८ स्थित साना...


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन

नेपालगञ्ज । निकै तामझाले वि.स ०७९ जेठ २ गते देखि सञ्चलनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानको नाममा सेवा दिँदै आएको एक मात्र वायुसेवा...


लुम्बिनी प्रदेशमा २० प्रतिशत बजेट कटौती हुँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याइने भएको छ । प्रदेशले रु.३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउन लागेको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार २०...


हट एन्ड स्टाइलिस साम्रागी

काठमाण्डौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय फिल्मसँगै विज्ञापनमा देखिने गरेकी छन्।फेसन कन्सस मानिने साम्राज्ञी समय र मौसमअनुसारका पोसाक लगाउँछिन्।यसैबीच नयाँ तस्बिरमा उनी सारीमा देखिएकी छन्। जसमा उनी हट एन्ड स्टाइलिस देखिएकी छन्।


बाँकेको होटेलमा विशेष छुटको घोषणा

नेपालगञ्ज । बाँकेका होटेल व्यवसायीले पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ बाँकेका...


सरकार र नागरिकवीचको असमानता

रविन्द्रकुमार ज्ञवाली एउटा सरकारी निकायमा कुनै व्यापारीले सेवा दिन्छ र धेरै जसो अवस्थामा उसलाई भुक्तानीको लागि महिनौं कुर्नपर्ने र धाउनुपर्ने अवस्था रहेको छ । व्यापारीलाई वैंकले पनि च्याप्छ, १ दिन पनि सावाँ व्याज बुझाउन ढिलो हुन साथ बैंकबाट फोनबाट ताकेता,...


मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री हुनुहुन्थयो । गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन...


रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपालगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो। अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले...


नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नेपालगञ्ज । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको...


तटबन्ध निर्माण नहुँदा डुबानको जोखिम

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताए ।...


नेपालगन्जमा बृक्षारोपण

नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित रहेको सडक विभाग कार्यलय अगाडी वृक्षारोपण गरिएको छ । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज र नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको सहकार्यमा आज सर्खेतरोड स्थित सडक विभाग कार्यलय अगाडि वृक्षारोपण भएको हो । विभिन्न जातका विरुवा सहित राष्ट्रिय...


स्वतन्त्र पार्टीमा बौद्धिक वर्गको प्रबेश

नेपालगन्ज ३० बैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नागरिकको आकषर्ण बढेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यस पार्टीमा प्रबेश गर्न थालेका हुन । नेपालगन्जका डाक्टरदेखि व्यापारीसम्म प्रवेश गरेका छन् । नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा कमर जहा...


युवकको नदीमा डुबेर मृत्यु

नेपालगञ्ज । बाँकेका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी...


नक्कली नोट छाप्ने गिरोह पक्राउ

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपालभारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई...


बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

नेपालगञ्ज । रुपन्देहीको बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले जेठ ६ र ७ गते सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…