Pairabi logo

चैत २१, २०८२, शनिबार                    

भर्खरै

२५०३ समाचार


स्थानीय तहमा जेसी परिक्षण

नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । स्थानीय शासन प्रणालीको...


डुडुवाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

नेपालगञ्ज । होली खेलेर पौडी खेल्न गएका बाँकेस्थित कोहलपुरमा दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ । विगतका वर्षमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम...


सात सय टन जडीबुटी कुहिने अवस्थामा

नेपालगञ्ज । भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद...


जानकीमा जेसी परिक्षण कार्यशाला

नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ ।स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक...


व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज

कमल राज पौडेल बर्दिया १४ चैत / मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले सामाजिक सञ्जाल टुईटरमार्फत नेपाल सरकारले शहिद घोषणा गरेका र शहिद दिवसमा माल्यापर्ण गर्ने पात्रहरु एक जना पनि शहीद नभएको बताउनु भएको छ । उहाँले मुलुकको...


बाँकेमा मिटर ब्याजी विरुद्ध उजुरी

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेका मध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला...


नमुना आमा सिता

शिवा शर्मा बर्दिया १३ चैत अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ ।सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह...


छोराले बावुको हत्या गरे

नेपालगञ्ज । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै...


बजारमा बढ्दै काजुको माग

नेपालगञ्ज । महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको काण्ड ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त रु हामीले केही पसलेहरुसँग बुझ्दा...


चैती छठ पर्व मनाइँदै

नेपालगञ्ज । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ...


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपालगञ्ज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही...


बाजुरामा भूकम्पको धक्का

नेपालगञ्ज । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको...


ब्रिनोज कान स्याहार केन्द्रमा तालावन्दी

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा आज तालाबन्दी भएको छ । अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा...


लुम्विनीमा सरकारको सर्मथन फिर्ता

नेपालगञ्ज । लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहित ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि उनीहरूले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्। सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा माओवादी...


स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि वढनुपर्छः बस्नेत

नेपालगञ्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस...


लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आज मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई...


क्षयरोग निर्मुल पार्न सबैको हातेमालो जरुरी

शिवा शर्मा बर्दिया ११ चैत / हरेक वर्षको मार्च २४ अन्र्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । हो हामी क्षयरोग अन्त्य गछौ भन्ने मुल नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारीखमा क्षयरोग दिवस मनाउने गर्दछ । विश्व क्षयरोग दिवसको अवसर...


सामुदायिक रेडियोको आत्मनिर्भरता : अध्यक्ष अर्जुन गिरी

सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपाल झण्डै चार सय सामुदायिक रेडियोहरूको छाता संस्था हो । चैत्र ८ र ९ गते काठमाडौंमा आयोजना गरिएको संघको १७ औं साधारण सभा तथा राष्ट्रिय रेडियो सम्मेलनका सन्दर्भमा संघका अध्यक्ष अर्जुन गिरीसँग गरिएको कुराकानी प्रस्तुत...


मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ, पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै...


टाटाकाे विद्युतीय कार एक्सप्रेस-टी नेपालमा

काठमाण्डाै ११ चैत ।नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सीएक्सप्रेस-टी बजारमाभित्र्याएको छ । कम्पनीलेटाटाको अर्को मोडल टिगोर ईभीको रिब्रान्डेड मोडलएक्सप्रेसटी नेपाली बजारमा ल्याएकाे हाे ।यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ । यसमा...


ताजा

सबै

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका१२, कोरियनपुरमा शरीरमा आगो लाग…

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य

नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ग्…

लोकप्रिय

सबै

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

बसको ठक्करले बालकको मृत्यु

रमेश कुमार ज्ञवाली बर्दघाट १९ चैत । वर्दघाटमा बसको ठक्करल एक जना बालकको ज्यान गएको छ…