Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

अति उच्च सतर्कता अपनाउन आग्रह

डेक्स

डेक्स

अति उच्च सतर्कता अपनाउन आग्रह
ADVERTISEMENT

नेपालगन्ज । देशका आठ जिल्लामा गए रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, स्याङजा, तनहूँ, अर्घाखाँची र दाङमा रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । 
निरन्तर ठूलो पानी परेका कारण यी जिल्ला आसपास भई बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढीसँगै यी आसपासका क्षेत्रका होचा स्थान डुब्न सक्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले साँझसम्मै अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

नेपालगञ्ज २३ कात्तिक । नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले …

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

कपिलबस्तु, १४ असोज । लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसील…

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लमही दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पू…

‘सूचनाको हक हरेक क्षेत्रले कार्यान्वयन गर्नुपर्छ’

‘सूचनाको हक हरेक क्षेत्रले कार्यान्वयन गर्नुपर्छ’

ललितपुर, १५ भदौ :राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सू…