उपसचिव हिरादेवी पौडेलको सीडीओसम्मको यात्रा
तारा वाग्ले घर गरेर खाने तथा सासूससुरालाई सघाउने जिम्मेवारी सहित मध्यमवर्गीय परिवारमा बेहुली बनेर भित्रिनु भएकी उपसचिव हिरादेवी पौडेल अन्तत सरकारको कर्मचारी बनेर नागरिकको सेवामा खटिनुभएको छ। घरमा काम गर्न बुहारीको आवश्यकता पर्यो भन्दै माग्न आएपछि बिहे गर्नुपरेको बताउँदै पौडेल...
कर्णालीमा बाढी र पहिराको असरको अध्ययन
गोपालजंग थापा मनसुन सकिनै लाग्दा असोजको अन्तिम साता परेको पानीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिराले पुर्याएको क्षतिको प्रारम्भिक अध्ययन थालिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका टोलीले अध्ययन सुरु गरेका हुन्। प्राधिकरणले कर्णालीका हुम्ला,...
कांग्रेश क्षेत्र नंं २ प्रदेश (क) द्धारा चुनाव रणनिति तय
नेपालगन्ज १ कार्तिक । मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरि बाँके क्षेत्र नं. २ प्रदेश (क) ले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नं. २ मा काग्रेशका तर्फबाट...
काम देखाउनेलाई भोट दिनुस् : इश्तियाक राई
१ कार्तिकबाँके। बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्रमा विकास लगायतका काम गर्ने नेतालाई मतदान गर्न अपिल गर्नुभएको छ । निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार कार्यालयहरूको उद्घाटन गर्दै उहाँले भोट माग्न आउने उम्मेदवारहरूलाई...
राजनीति र समाजसेवामा समर्पित - बर्मा
नेपालगञ्ज ३० असोज। नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसक्नुभएको छ । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत...
कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन
नेपालगञ्ज ३० असोज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर...
जनताको चौकीदारी गर्ने - नेता राई
३० असोज। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताउनुभएको छ । उहाँले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न...
जुडो खेलाडीलाई सहयोग
नेपालगन्ज, ३० असोज । कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ । कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान...
मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई
२९ असोज, बाँके। जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले सपना बाँड्नेहरू र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गर्नुभयो / बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र...
गठबन्धनबाट बर्दिया १ मा अधिकारिक उम्मेदवार सञ्जय गौतम
कमल राजपौडेल देबकमल बर्दिया २५ असोज । बर्दिया जिल्लाको संघिय निवार्चन क्षेत्र न. १ मा नेपाली काग्रेसको आधिकारी उम्मेदवार संञ्जय कुमार गौतम नै कायम भएका छन । वाम लोकतान्त्रिक गठबन्धनबाट काग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर...
बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता
अल्का मिश्र नेपालगन्ज २३ असोज । बाँके जिल्लामा शिर्ष नेता बहालवाला मन्त्रीले पनि प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाली...
डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग
डुडुवा (बाँके) २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको...
बाढी पिडितको उद्धार र तटबन्धनमा सशस्त्र प्रहरी सक्रिय
कमल राजपौडेल बर्दिया / असोज १९ गते देखि निरन्तर रुपमा परिरहेको अविरल वर्षाले बबई नदिमा आएको पानीको बहाव बढनाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका पूर्णरुपले प्रभावित भएको छ । बबई नदिको पानी गुलरिया नगरपालिकाको ४ वटा वडाहरु वडा न. ५ को...
बाढीले नरैनापुरमा २०० घरमा पूर्ण क्षति, हजार बढी प्रभावित
नेपालगन्ज, २१ असोज । चारदिनदेखि लगातारको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ, भने हजार बढी स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिका विपत शाखा प्रमुख...
बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण
नेपालगन्ज २१ असोज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला...
४२ फिटको रावणको पुत्ला दहन
नेपालगन्ज २० असोज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको बुधबार १० औ दिन विशेष रावण बधको कार्यक्रम वर्षाका कारण स्थागित कार्यक्रमलाई आज पानीको झरीमै रावणको पुत्ला दहन गरिएको छ । रामलिला नाटक प्रदर्शनीमा ४२ फिटको रावणको...
नरैनापुर आसपासका क्षेत्र जलमग्न, डुवान क्षेत्रको अनुगमन
बाँके २० असोज । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि...
भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन
नेपालगन्ज २० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे अवलोकन गरि जानकारी लिनुभएको छ । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज विहीबार दिउँसो डुडुवाको होलिया...