Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट

डेक्स

डेक्स

राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट
ADVERTISEMENT

राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत रुपमा पारित गरेका छन । सभामा उपाध्यक्ष मनिषासिंह थारुले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुभयो । 

कुल ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको छ । यस्तै उपाध्यक्ष थारुले न्यायिक समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गर्नुभयो । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सन्चालन गर्नुभएको थियो । उक्त सभामा राप्ती सोनारीका ९ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

गाउँ सभा आगामी असार १७ गते पुनः बस्ने गरि स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०र०८१ का लागि तेह्रौं गाउँसभाबाट पारित नीगत तथा कार्यक्रमको पुर्ण पाठ 

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…