Pairabi logo

असोज १२, २०८०, शुक्रबार                    

कष्टम हायरिङ सेन्टर’ स्थापना

डेक्स

डेक्स

कष्टम हायरिङ सेन्टर’ स्थापना
ADVERTISEMENT

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । किसानका लागि डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’स्थापना गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गर्नुभयो । 

जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन  । सेन्टरमा ट्याक्टर, ट्राली, कल्टीवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोटावेटर, मकै थ्रेसर, लेजरल्याण्ड लेवरल र रिपर रहेको छ । ती उपकरणमा कुल रु। ४३ लाख लगानी रहेको छ । बाँकेको खजुरामा पनि ट्याटक्र लगायतका उपकरण रहेको छ । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । 

‘कष्टम हायरिङ सेन्टर’ डुडुवा बाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुराका ७ स्थानमा रहेको छ । 

ताजा

सबै

एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती ने…

चिताको शव प्रहरीको नियन्त्रणमा, तीन पक्राउ

नेपालगन्ज । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रण…

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास

नेपालगञ्ज । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय वि…

क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ ।६९ वर्षिय …

लोकप्रिय

सबै

नेपालगन्ज बजारको अनुगमन, डेरी पसललाई कारवाही

नेपालगन्ज बजारको अनुगमन थालिएको छ । सम्वन्धित सरोकारवाला निकायको संयुक्त अनुगमन टोल…

डा. कनोडियाको अध्यक्षतामा युवा उद्यमी मञ्च गठन

नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनोडियाको अध्यक्षतामा नेपाल युवा …

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण…

नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन

बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुल…

यो पनि

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

किसानका लागि  ‘कष्टम हायरिङ सेन्टर

किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

कष्टम हायरिङ सेन्टर’ स्थापना

कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं :इन्डियन आइडल१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्…