Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

कष्टम हायरिङ सेन्टर’ स्थापना

डेक्स

डेक्स

कष्टम हायरिङ सेन्टर’ स्थापना
ADVERTISEMENT

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । किसानका लागि डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’स्थापना गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गर्नुभयो । 

जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन  । सेन्टरमा ट्याक्टर, ट्राली, कल्टीवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोटावेटर, मकै थ्रेसर, लेजरल्याण्ड लेवरल र रिपर रहेको छ । ती उपकरणमा कुल रु। ४३ लाख लगानी रहेको छ । बाँकेको खजुरामा पनि ट्याटक्र लगायतका उपकरण रहेको छ । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । 

‘कष्टम हायरिङ सेन्टर’ डुडुवा बाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुराका ७ स्थानमा रहेको छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

किसानका लागि  ‘कष्टम हायरिङ सेन्टर

किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

कष्टम हायरिङ सेन्टर’ स्थापना

कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं :इन्डियन आइडल१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्…