Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

डेक्स

डेक्स

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)
ADVERTISEMENT

काठमाडौं : इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्रो भेट कहिले हुने हो? सार्वजनिक भएको छ। 

गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको  युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। ​

कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्। 

डोरबहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ। 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

किसानका लागि  ‘कष्टम हायरिङ सेन्टर

किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

कष्टम हायरिङ सेन्टर’ स्थापना

कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं :इन्डियन आइडल१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्…