Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


लुम्विनीमा आज बजेटमाथि छलफल हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री...


सरकारको बजेट पास गर्ने तयारी

नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका...


बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।सो संस्थाले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै बैदेशिक रोजगारीमा जानेलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिएको जनाएको छ ।...


ललिता निवास जग्गा प्रकरणमा छ पक्राउ

नेपालगन्ज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ। मालपोत कार्यालय डिल्लीबजारका...


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे सूचना माग

रविन्द्र कुमार ज्ञवाली नेपालगन्ज १२ असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना...


नागरिकताको अधिकार

रविन्द्र ज्ञवाली नागरिकता एउटा देशको नागरिकको पहिचान र अधिकार हो । नागरिकताको अभावमा हाम्रो मुलुकमा कुनै पनि व्यक्ति राज्यबाट नागरिकलाई उपलब्ध गराइने कुनै पनि सेवाको पहूँचमा पुग्न असमर्थ रहन्छ । अतः नेपालमा नागरिकता हुनु सारा राज्यप्रदत्त अधिकारमा सहभागी हुनु हो...


कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो। जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन । सेन्टरमा...


किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो। जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन । सेन्टरमा...


कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै...


बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...


राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट

राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत...


नरैनापुरको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि

बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं।१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग...


‘जल र मल भए सुन फलाउन सकिन्छ ’

नेपालगञ्ज -बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ का किसान जयलाल मौर्यलाई जल र मल भए सुन पनि फलाउन सकिन्छ भन्ने विश्वास लागेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले आज बाँकेको डुडुवा गाउँपालिकामा स्थलगत अनुगमन गर्ने क्रममा पुगेको टोली समक्ष...


दाङमा चट्याङ लागेर दुईको मृत्यु

नेपालगञ्ज । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख...


युवा महिला सिप परिक्षण परिक्षामा सहभागि

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना...


योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान

नेपालगञ्ज । योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन...


नेपालगञ्ज उपमहानगर सामूहिक बस्ती विकास गर्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गर्दै सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । उपमहानगरपालिकाको १३औं नगरसभामा आज नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्टले...


डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीतितथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीतितथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।...


जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...


सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…