Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सांसद तिवारीद्धारा अस्पतालको अनुगमन

डेक्स

डेक्स

सांसद तिवारीद्धारा अस्पतालको अनुगमन
ADVERTISEMENT

प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले सार्वजनिक सरोकारका सवालमा विशेष चासो लिनुभएको छ । यहाँका विभिन्न समस्या तथा सवालका बारेमा सरोकारवालासंग भेटघाट तथा छलफल गरिरहनु भएको छ । 

यसैक्रममा आज शुक्रबार भेरी अस्पतालमा पुगेर त्यहाको अवस्था बारेमा जानकारी लिनुभएको छ । भर्खरै नियुक्त हुनुभएका अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले अस्पतालको बारेमा सांसद तिवारीसंग छलफल गर्नुभएको थियो । 

अध्यक्ष शाहले अस्पतालको सेवा प्रवाहमा हुने गरेको त्रुटी सच्याउन र सेवालाइ थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा सांसद तिवारीले अस्पतालका स्वास्थ्य समस्या, उपचार, भौतिक पुर्वाधार लगायतका बारेमा केन्द्रीयस्तरमा पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले अस्पतालका विभिन्न वार्डहरुमा स्थलगत अनुगमन गर्नुभएको थियो ।  

यसैगरि सांसद तिवारीले नेपालगन्ज उपमहानगरपालिका ७ नंं वडाका वडा अध्यक्ष प्रशान्त श्रेष्ठसंग भेटर सेवाग्राहीले प्राप्त गर्ने सेवा, वडाको विकास, बाटोघाटो निमार्ण लगायतका बारेमा छलफल गर्नुभएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…