Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मासु खान छोडदा शरिरमा के असर पर्छ ?

डेक्स

डेक्स

मासु खान छोडदा शरिरमा के असर पर्छ ?
ADVERTISEMENT

नेपालगन्ज । मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ?

भारतको हैदराबादको केयर अस्पतालमा वरिष्ठ सल्लाहकार डाक्टर अथर पासाले एक भारतीय वेबसाइटसँगको कुराकानीमा शाकाहारी खाना खाँदा शरीरलाई थुप्रै फाइदा मिल्ने बताएका छन् । उनका अनुसार शाकाहारी खानमा धेरै फाइबर हुन्छ जसले तपाईंको पाचन तन्त्रलाई बलियो बनाउँछ र पेटका थुप्रै रोगबाट जोगाउँछ । पेट राम्रो भयो भने तपाईंको समग्र स्वास्थ्य राम्रो हुन्छ । 

वर्ल्ड इकोनोमी फोरमका अनुसार पछिल्ला केही वर्षमा विशेषगरी अमेरिका र युरोपमा शाकाहारीको चलन क्रमशः बढ्दै गइरहेको छ ।

उजाला सिग्नस ग्रुप अफ हस्पिटल्सकी पोषणविद् डा। एकता सिंहवालले पछिल्लो समय धेरैजसो मांसाहारी शाकाहारी हुँदै गएको बताएकी छिन् । यसको पछाडि वातावरणसँग सम्बन्धित चिन्तादेखि स्वास्थ्यलाई हुने लाभ र शाकाहारी खानाको बढ्दो उपलब्धता पनि समावेश छ । 

मासु खान छोड्नुका थुप्रै फाइदा छन् । शाकाहारी खानाले मुटुरोग, उच्च रक्तचाप, टाइट टु मधुमेह र केही प्रकारका क्यान्सरजस्ता रोगको जोखिम कम हुन्छ । यसबाहेक आफ्नो खानामा विभिन्न प्रकारको प्लान्ट बेस्ड फुड्स समावेश गरेर तपाईं मांसाहारी खानामा निर्भर नभईकन आफ्नो पोषण सम्बन्धी आवश्यकता पूरा गरिरहनुभएको छ भनेर सुनिश्चित गर्न सक्नुहुन्छ ।तपाईंले एक महिनाका लागि मांसाहारी भोजन खान बन्द गर्नुहुन्छ भने तपाईंको शरीरमा तुरुन्त पाँच परिवर्तन देखिनेछ । 

कब्जियतबाट छुटकारा

एकता सिंहवालका अनुसार शाकाहारी खानामा फाइबर भएका कारण यसले बाउल मुभमेन्ट अर्थात् तपाईंको पाचन तन्त्र राम्रो हुन्छ । फाइबरको सेवन बढ्दा कब्जियतबाट राहत मिल्छ ।

तौल घट्नेछ

शाकाहारी खानाले तौल घटाउन मद्दत गर्छ किनभने यसमा मांसाहारी खानाको तुलनामा कम क्यालोरी हुन्छ र फाइबर बढी हुने भएकोले बारम्बार भोक लाग्दैन । क्यालोरी कम भएका कारण तौल पनि नियन्त्रणमा रहन्छ ।

सुजनबाट राहत

प्रशोधित मासु शरीरमा सुजनको कारण बन्न सक्छ । मासु कम खाँदा तपाईंको सिस्टमेटिक इन्फ्लेमेसन कम हुन्छ जुन थुप्रै क्रोनिक रोगको कारण हो ।

एन्टिअक्सिडेन्टले भरपुर

एन्टिअक्सिडेन्टले भरपुर शाकाहारी खानाले शरीरमा अक्सिडेटिभ स्ट्रेस र सेलुलर ड्यामेजबाट जोगाउन मद्दत गर्छ । ‘फलफूल, सागसब्जी, नट्स वा बिउमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ । यसले समग्र स्वास्थ्य राम्रो हुनेछ र क्रोनिक रोगको जोखिम कम हुन्छ ।

ऊर्जा मिल्नेछ

शाकाहारी खानाले भिटामिन, खनिज र कम्प्लेक्स कार्बोहाइड्रेट प्रदान गर्छ जसका कारण तपाईं ऊर्जावान् रहनुहुन्छ ।
स्रोतः एजेन्सी 

 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…