Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

स्थानीय आफैले तटवन्ध निमार्ण गर्दै

डेक्स

डेक्स

स्थानीय आफैले तटवन्ध निमार्ण गर्दै
ADVERTISEMENT

बाँकेको राप्तीसोनारी गाउँपालिका ३ मा रहेको वैशा पिक्निक पार्क लगायत सिक्टा बाँध समेत नदि कटानको उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीन्दाहरु विहीबार श्रमदान गरेका छन् ।

साउन महिना सुरु हुँदासम्म नदी कटानको उच्च जोखिममा रहेको सिक्टा बाँधसँगै जोडिएको पिक्निक पार्क क्षेत्र सुरक्षित गर्नका लागि कतैबाट पहल नभएपछि स्थानीयहरुले आफै श्रमदान गरेर अस्थायी तटबन्ध गर्न लागेका छन् ।

 यस बर्ष हालसम्म ठूलो बाढी न आएपनि भदौ(असोजसम्म आएको बाढीले क्षति पुरयाउन सक्ने भन्दै तत्कालका लागि सिक्टा सिंचाईले उपलब्ध गराएको ५० वटा पुरानो जाली र केही प्लास्टिक बोरामा रोडा, बालुवा भरेर तटबन्ध गरिरहेको बैशा पिक्निक पार्क ब्यवस्थापन समितीका अध्यक्ष विनोद कुमार थारुले बताउनुभयो । 

उहाँका अनुसार वैशा पिक्निक पार्क ब्यवस्थापन समितीको अगुवाईमा वडा नं ३ का वडाध्यक्ष मीन कुमार थारु , नेकपा एमालेका नेता तिर्थ राज डाँगी, वडा सदस्यहरु, वडा नं। ३ का सबै टोल विकास संस्थाका पदाधिकारी, सामुदायिक वनका पदाधिकारी, युवा सञ्जाल, बरघरलगायत करिव ५ सय जनाको सहभागितामा जन श्रमदान भएको अगैयाबाट समाजसेवी बसन्त वलीले जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…