Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

भर्खरै

२६७० समाचार


युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु

नेपालगन्ज । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको...


प्रधानमन्त्रीको भारत भ्रमण फलदायीको आशा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालभारतबीच रहेको सुमधुर सम्बन्धको नयाँ आयाम थपिने आशा लिइएको छ । सदियोदेखि नेपाल भारतविचको सम्वन्धलाई अझ बढी प्रगाढसंगै फलदायी मानिएको हो ।नेपालगन्ज काठमाण्डौ समन्वय तदर्थ समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सुखदायीको कामना गरेको...


डुडुवामा १ सय २५ जनाद्धारा रक्तदान

डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान पनि शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयोरगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत...


नवनिर्मित अत्याधुनिक भवनमा गृह प्रबेश

नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो । आज बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार...


राष्ट्रपतिबाट प्रमाणीकरण भयो नागरिकता विधेयक

नेपालगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार बिहान उहाँले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत होल्ड गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई...


प्रधानमन्त्री दाहाल भारत प्रस्थान

नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित पाँच जना मन्त्री पनि सहभागी छन्। टोलीमा भौतिक...


प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम

नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जादैहुनुहुन्छ । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५...


सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो

नेपालगन्ज । बाँकेको सुरक्षा व्यवस्थालाई लिएर प्रतिनिधिसभाका सांसद लक्ष्मी तिवारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गुनासो गर्नुभएको छ । नेपालगन्जका पछिल्ला केही घटनामा बाँके प्रशासनको भूमिकाप्रति सांसद लक्ष्मी तिवारीले शंका गगर्दै सांसद तिवारीले प्रशासन कमजोर हुँदा अराजकता बढेको भन्दै नियन्त्रणमा प्रभावकारी भूमिका...


बाँकेको दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । बाँकेमा कार र बस ठोक्किदा आज दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका८ मुगुवा खोला नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ...


नवनिर्मित डुडुवाको प्रशासनिक भवनमा स्थानान्तरण गरिदै

नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरणगरिने भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थान्तरण गर्न थालिएको छ । भोली बुधबार नयाँ कार्यालय भवनमा शुभसाईतमा गृह प्रबेशको पुजापाठ गरि स्थान्तरण गर्न लागिएको हो । भवनले...


कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित

नेपालगन्ज, १६ जेठ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित हुनुभएको छ । महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिकउत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो । तिवारीले नेपालगन्जमा विशेष गरि सूचनाको हक,...


बाँकेका ११ आयोजना बजेटको प्राथमिकतामा

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । यस आयोजनाका...


‘वन्यजन्तु बढ्दा डर हैन खुसी लाग्छ’

बाँके, हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ,बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारू भन्नहुन्छ । पहिला(पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो...


मोटरसाइकलको मूल्य घट्यो

नेपालगन्ज । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको छ। भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ। कर घटेपछि आयातकर्ताले सोहीअनुसार...


बियरको मूल्य रु. १० बढ्यो

नेपालगन्ज । हल्का पेय पदार्थ बियरको मूल्य प्रति बोतल १० रुपैयाँले बढ्ने भएको छ। सरकारले आगामी बर्षका लागि ल्याएको बजेट अनुसार, अन्त शुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो। अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्तस्शुल्क लाग्छ। यसलाई बढाएर २३५...


डुडुवामा रक्तदान महादान अभियन शुरु हुदै

डुडुवा (बाँके), १५ जेठ । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ । मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।अध्यक्ष चौधरीले भन्नुभयोरगतको व्यवस्था गर्न दैनिक...


आज रु. १७ खर्ब हाराहारीको बजेट आउदै

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्नेछन्। राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ। यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत...


रेशम चौधरी कारागारबाट रिहा

नेपालगन्ज । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज कारागारबाट रिहा भएका छन । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न...


आगलागीबाट नरैनापुरमा ११ घर जले

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी...


जडीबुटीको ७५ प्रतिशत बजार भारतमा

नेपालगञ्ज, । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले...


ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…