Pairabi logo

असोज २६, २०८३, सोमबार                    

महिला–महिलाबीच प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्रको माग

डेक्स

डेक्स

महिला–महिलाबीच प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्रको माग
ADVERTISEMENT

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले महिला–महिलाबीच प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गरेका छन्।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमय, नेकपा ९एमाले० का सांसद ईश्वरबहादुर रिजाललगायतका सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

सांसद रिजालले त समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव समेत गरे। समानुपातिक निर्वाचन प्रणालीले महिला, दलित, जनजाति लगायतको प्रतिस्पर्धा गर्ने क्षमतामा समेत ह्रास ल्याएकाले उक्त प्रणाली खारेज गर्नुपर्ने उहाँको तर्क थियो।

सांसद रिजालले भन्नुभयो,  ‘समानुपातिक, यो हटाऊ। चुनवाङ बैठकमा प्रचण्ड कामरेडले प्रस्ताव राख्नु भएको थियो– हामी आफूले आफैंलाई के गर्ने भन्ने थियो क्या।अहिले समावेशी ६ क्लस्टर होइनरु यसलाई निर्वाचन क्षेत्र बनाई दिऊँ न। यस्तो भएन भने दलित र महिलालाई जमारा जस्तो बनाउने भयो।

हाम्रो प्रतिस्पर्धी क्षमता ह्रास गर्ने भयो। यस्तो व्यवस्था गर्‍यो भने संख्या पनि घटछ। किन बोझ बनाउनू यो राष्ट्रलाई। यत्रो माननीयहरूको आवश्यकता पनि छैन। संख्या पनि घट्छ। निर्वाचन क्षेत्र आरक्षित गरिदिएपछि भइगयो। प्रत्यक्षमा निर्वाचन लडेर जितेपछि त्यो वैज्ञानिक पनि हुन्छ।’

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…