Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो

डेक्स

डेक्स

दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गममा स्वास्थ्यकर्मी पठाउने मन्त्रालयको प्रशासनिक सुधारको प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दरबन्दीअनुसार स्वास्थ्यकर्मीको सरुवा र दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो। 

संघको पुल दरबन्दीमा रहेका एक चिकित्सकलाई काठमाडौं बाहिर पठाउन लाग्दा आफू राष्ट्रिय ट्रमा सेन्टरमै काम गर्ने‚ नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए। उक्त सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरुवा गरेको ठाउँमा जान नमान्ने र आत्महत्याको धम्की दिने कर्मचारीलाई डोरी लिएर मन्त्रीको गेटमा जानू भन्ने अभिव्यक्ति दिनुभएको थियो । 

त्यस सन्दर्भमा स्वास्थ्यसँग सम्बद्ध निकायले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गरेका थिए। 

‘राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र हाल पनि दरबन्दीभन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरबन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीलाई निरुत्साहन गर्दै स्वास्थ्यर्मीहरूलाई दरबन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सिर्जना गर्न तथा वर्षौँदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौंमा मात्रै बस्न खोज्ने प्रवृत्ति रोक्न यस्तो प्रयास भएको हो’‚ विज्ञप्तिमा भनिएको छ, ‘निज चिकित्सक तत्पश्चात् पत्र बुझी काठमाडौं उपत्यका बाहिरको संघीय अस्पतालमा हाजिर भई काम गरिरहेको अवस्था छ।’

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…