नेपालको युएईविरूद्ध खराब सुरूआत
नेपालगञ्ज ।आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईविरूद्ध खराब सुरूआत गरेको छ। सुरूआती १४ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर नेपालले ५५ रन बनाएको छ। नेपालका दुबै ओपनर सस्तैमा आउट भइरहेको बेला कप्तान रोहित पौडेल पनि १ रनमा आउट...
सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा
सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका...
बुटवलको लम्साल पेट्रोल पम्प सिल
नेपालगञ्ज । जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो । प्रत्येक ५ लिटरमा १५ एमएल कम...
वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधाको आइसियु सेवा सुरु
नेपालगञ्ज । विगत १९ वर्षदेखि नेपालगन्जमा सञ्चालित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा आजदेखि सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एकएक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै...
बीस बर्षदेखि फरार पक्राउ
नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी...
रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित
नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन । रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा...
नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र आसपासमा होलीको रौनक देखिन थालेको छ । यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगञ्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा यहाँका चोकचोक तथा...
नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै
नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । सुरु सुरुमा हामीले शाखा...
युवतीहरुको यौन सम्बन्ध कसरी थाहा पाउने
नेपालगन्ज २० फागुन । यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ । हर्मोनमा...
डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु
नेपालगञ्ज, १९ फागुन । बाँके डुडुवा गाउँपालिकामा आज शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । आज एक कार्यक्रमका...
उद्यमशिलता विकास परियोजना शुरु
शिवा शर्मा बर्दिया १९ फागुन दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा यूवा तथा महिला उद्यमशिलता विकास परियोजना शुरु गरेको छ । उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नगरपालिकास्तरीय परियोजना शुभारम्भ बैठक बसेको छ ।...
कर्तब्य ज्यानका फरार दुई पक्राउ
नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...
भन्सार छलेको सामग्री सहित दुई पक्राउ
बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको अवैध सामान र गाडीसहित दुई पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही...
कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण
जाजरकोट १९ फागुन । जाजरकोटको शिवालय गाउँपालिका२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त...
लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा...
नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या
अल्का मिश्र नेपालगन्ज १८ फागुन ।पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी...
यौनका रमाइला पक्ष
नेपालगञ्ज । यौन मानिसको जीवनको अभिन्न पाटो हो । यौनले श्रृष्टीलाई मात्र निरन्तरता दिएको छैन, मानिसमा एक किसिमको उर्जासमेत दिने गर्छ । तर, यसमा पनि कहिलेकाहीं समस्या र उल्झनहरु आउने गर्छन् । जसका कारण हाम्रो जीवन समस्यामा फस्ने गर्छ ।...
सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने...
माटो भू–क्षयको रुपमा बग्दै
म्याग्दी १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भूतथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भूक्षयको रुपमा बगेर जाने गरेको उल्लेख...
प्राङ्गारिक सूर्यमुखी खेती
चितवन १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो...