Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


युवती मृत फेला

नेपालगञ्ज । कोहलपुर नगरपालिका६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् । नेपालगञ्ज उपमहानगरपालिका९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी...


बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम

बाँकेको जानकी गाउँपालिकाले बालिकाहरुको बीमा गर्न शुरु गरेको छ । गाउँपालिकाको १२औँ गाउँसभाले पारित गरेको छोरी कल्याण कार्यक्रमअन्तर्गत बीमा गर्न शुरु गरिएको हो । बालिका जन्मिसकेपछि जन्मदर्ता गर्दाका बखत दुईवटा फोटो बुझाएमा बालिकाको २० वर्षसम्मका लागि रु एक लाखसम्मको बीमा...


राप्ती तटका बासिन्दा जोखिमको यात्रामा

नेपालगञ्ज । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा...


पर्यटन प्रर्वद्धन उच्च प्राथमिकतामाः मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास, र बिस्तारलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउनेमा उहाँले जोड दिनुभयो । बैजनाथ गाउँपालिका १ स्थित पर्यटकीय...


दैलेख आगलागीमा परेकामध्ये एकको मृत्यु

नेपालगञ्ज । दैलेखको आठविस नगरपालिका६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको भेरी अस्पताल, नेपालगञ्जले जनाएको...


चिया खानु अघि यसो गर्नुहोस

नेपालगञ्ज। चियालाई नेपालमा संस्कारको रूपमा लिने गरिन्छ । कसैसँग बोल्नु पर्यो भने चिया खानु भयो रु कसैलाई घरमा निम्तो गर्नु पर्यो भने चिया खान आउनु अथवा कोही पाहुना घरमा आए चिया टक्र्याऊँ भनेर सोध्ने गरिन्छ । चियाको आफ्नै फाइदा बेफाइदा...


जनआन्दोलनका गम्भिर घाइते कायस्थको निधन

नेपालगञ्ज । दोस्रो जनआन्दोलनमा घाइते भई उपचाररत काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ । जिउँदा शहीद भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ निधन भएको हो । ३२ वर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको...


टोप बहादुर रायमाझी निलम्बन

नेपालगञ्ज । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको...


नेपालगञ्जबाट पेस्तोल सहित एक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बाँके प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित मंगलबार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले...


पूर्व गृहमन्त्री खाँड पक्राउ

नेपालगञ्ज । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका फुटाएर पक्राउ गरेको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका तोडेको हो । सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको...


पूर्व राष्ट्रपति ट्रम्पलाई  क्षतिपूर्तिको फैसला

न्युयोर्क । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ मिलियन डलर क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ । सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएको भन्दै अदालतले उहाँलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको...


अर्घाखाचीमा जलेर घाइतेमध्ये तीनको मृत्यु

नेपालगञ्ज । भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका चारमध्ये तीन जानको मृत्यु भएको छ । मंगलवार दिउँसो भूमिकास्थान २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पीताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र...


अमेरिका र चीनका राजदुतबीच भेटवार्ता

नेपालगञ्ज । संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।उनीहरूबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले बताउनुभएको छ ।हामीले नेपाललाई...


सडक दुर्घटनामा एक जनाको मृत्यु

नेपालगन्ज राप्तीरोड सडकखण्ड अन्र्तगत पुरैनीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज मंगलबार दिउँसो नेपालगन्ज२२ स्थित कान्तितालको गेट अगाडी न १ ख २२७१ नम्बरको टिपरले युपी ४० जे १२१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिदा २५ वर्षिय भारतीय सुरेश...


थालसेमियाका बिरामीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँके र बर्दियामा थालसेमियाका विरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका विरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिनुभयो । जिल्लाको...


बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा...


लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार...


ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

नेपालगन्ज, २५ बैशाख । ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर...


भारतमा कोरोना बढेपछि नाकामा उच्च सर्तकता

नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला केही दिनमा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेपछि उच्च सतर्कता बढाइएको छ। भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ। सुरुमा कोरोना महामारी फैलिँदा नेपालगञ्जस्थित जमुनाह नाकामा हेल्थ...


बजेटका सिद्धान्त र प्राथमिकता

नेपालगञ्ज । अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।संघीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभयो ।उहाँले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…