Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण

नेपालगन्ज १२ जेठ । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्र्फत रुपमा पहल तथा निकासका लागि नेपालगन्ज काठमाण्डौ समन्वय समिति निमार्ण भएको छ । नागरिक अगुवाहरुको आज बसेको एक भेलाले कुनै पनि राजनितिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न...


डुडुवाको स्वास्थ्य प्रमुखमा शर्मा

बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निबृत भएपछि विहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हाल्नु भएको हो । बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरिक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै...


डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथा कार्यक्रम संशोधन

बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित...


जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै

नेपालगन्ज । जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्यपूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा...


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको...


जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका...


लुम्बिनीमा २० प्रतिशत बजेट कटौती हुँदै

नेपालगन्ज । संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको छ । लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो । तर, आगामी आव २०८०र८१ मा २० प्रतिशत कटौती गर्ने तयारी गरेको...


डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

बाँके डुडुवा गाउँपालिका२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो । एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि...


रुकुम पश्चिम जिप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका(८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित पाँचको मृत्यु भएको प्रहरीले जनाएको छ । सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप...


कृष्णसार एफएम अब अत्याधुनिक स्टुडियोबाट

कृष्णसार एफएम ९४ मेगाहर्ज औपचारिक रुपमा आज विहीबारदेखि नयाँ स्टुडियोबाट प्रसारणमा आएको छ । विहीबार विहान एफएम परिसरमा शुभसाइतमा पूजा तथा मन्त्रउच्चारण गरी प्रसारणलाई औपचारिकता दिइएको हो । झण्डै तीन महिनादेखि टावर, स्टुडियो र आन्तरिक सजावटका काम भैरहे पनि रेडियोको...


बाँकेमा निकुञ्जमा भू परिधीको लगानी बढ्दै

नेपालगन्ज । तराई भूपरिधि कार्यक्रमले ताल कार्यक्रम अन्र्तगत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लगानी बढाउदै लगेको छ । त्यहाँ सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको पत्रकारलाई प्रत्यक्ष अवलोकन गराउदै त्यसबाट जैविक विविधता लगायतको संरक्षण भएको जानकारी दिएको छ । बाँकेका करिव...


पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै

ॐ केदारेश्वर धाम बाँसगढीका कार्यवाहक अध्यक्ष देवकी नन्दन त्रिपाठी लाई अभियन्ता देवकमल पौडलद्धारा राष्ट निमार्ता पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै ।


राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता...


विद्युत समस्याप्रति नेपालगन्ज उपमहानगरपालिकाको पहल

अनियमित विद्युत र लोभोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका...


भूटानी शरणार्थी प्रकरण : १६ जनालाई हिरासतमा राख्न म्याद थप

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट...


गर्मीमा आगलागी र सावधानी

शुक्रऋषि चौलागाई । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए । दुवै ठाउँमा गरी १० घर जले भने लाखौँको क्षति भयो ।...


ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आवहान

नेपालगन्ज, ९ जेठ । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुल करिब ८१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आवहान भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त नालाको चौडाई पुर्न...


नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

नेपालगन्ज, ६ जेठ । वर्षाको समयमा नेपालगन्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दिगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो । नेपालगन्ज नगरभित्रका प्रायः करिब...


सहकारीको अनुगमन

नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब...


विश्वको तामक्रम बढदै जाने प्रक्षेपण

नेपालगञ्ज । आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन्। तापक्रम प्रि(इन्डस्ट्रियल तह १।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन्। विश्व मौसम विज्ञान संगठन ९डब्लुएमओ०को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…