Pairabi logo

असोज २६, २०८३, सोमबार                    

शान्ति समाजको २०औं साधारण सभा

डेक्स

डेक्स

शान्ति समाजको २०औं साधारण सभा
ADVERTISEMENT

पवन जायसवाल । 
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २० औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । समाजका पे्रम कुमार शर्माको सभापतित्व, केन्द्रिय सचिव निर्मल नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कार्य समितिका सदस्य यशोदा नेपालीले स्वागत गर्नुभयो । 

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा प्रमुख अतिथि निर्मल नेपालीले उद्घाटन गर्दै भन्नुभयो “हामीले कसैसंग चन्दा माँगेर कार्यक्रमहरु गर्दैनौं स्वयं समाजका साधारण सदस्य र आजीवन सदस्य र शुभचिन्तकबाट संकलन गरेको पैसाबाट राष्ट्रव्यापी कार्यक्रमहरु चलाई रहेका छौं ।” भष्टाचार, मानव तस्कर लगायतका बिरोध कार्यक्रम, आन्दोलनहरु हामी गोला बरुद, बन्दूकबाट गर्दैनौं, हामी बुलन्द आवाजबाट बिरोध कार्यक्रमहरु गर्ने गर्दछौ.। संयुक्त राष्ट्र संघको मानार्थ सदस्य समेत मानव अधिकार तथा शान्ति समाज हो ।

कार्यक्रममा समाजका सभापति पे्रम कुमार शर्माले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव घनश्याम बैश्यले १ लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

डा.प्रा. जनार्दन आचार्य, समाजका केन्द्रिय सदस्य ज्योति बाल्मिकी, समाजका पूर्व सभापति तथा अधिवक्ता पवन कुमार गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि बिष्णु श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख द्वारिका अधिकारी लगातयले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 

त्यस अवसरमा समाजका दुई जना आजीवन सदस्य कृष्ण बहादुर थापा र हेम चन्द श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो । 


 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…