Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले

नेपालगञ्ज । चर्को गर्मीका कारण बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पमा समेत पानी आउन कम भएको बैजनाथ गाउँपालिका १ का स्थानीय दलबहादुर चन्दले जानकारी दिनुभयो । लामो खडेरीले च्यामा र आसपासका...


नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुला हुने भएको छ । असार १५ गतेदेखि सञ्चालन हुने ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर...


‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’

नेपालगञ्ज । बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयले सुशासन कायम गर्न भएका प्रयासले जवाफदेही र पारदर्शी हुने बताएका छन । लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा रिर्पोटर्स क्लव, लुम्विनी प्रदेशले आज नेपालगञ्जमा आयोजना गरेको सुशासनका लागि साक्षात्कार कार्यक्रममा उनीहरुले सीमित...


इलाका प्रहरीको नवनिर्मित भवनको शुभारम्भ

नेपालगन्ज । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवनको आज शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नं। ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवनको...


बाँकेमा डुबेर दुईको मृत्यु

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका वार्ड नं ६ की १७ बर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात बर्षीय किरण नेपालीको मृत्यु...


कार दुर्घटनामा आठको मृत्यु

नेपालगन्ज । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्लाको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा आठ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले...


विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै

नेपालगञ्ज। विपदमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि नीजि क्षेत्र पनि सहकार्य गर्न उत्साहित देखिएका छन । आज यहाँ आयोजना भएको शहरी विपद पूर्व तयारी सम्वन्धी नीजि क्षेत्रसँगको समन्वय कार्यशालामा नीजि क्षेत्रलाई विपदसँग जोडने प्रयास भएको सरोकार भएकाले बताएका छन ।...


बालबिवाह मुक्त वडा घोषणा

बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ बालविवाह मुक्त वडा घोषणा भएको छ । प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । नेपाल सरकारको बालबिवाह अन्त्यको लागि...


दैनिक कति समय दिने त मोबाइल प्रयोगमा

रविन्द्रकुमार ज्ञवाली । मोबाइलको प्रयोग एक तर्फ त निकै महत्वपुर्ण रहेको देखिन्छ भने यसको विपरीत मोबाइलको अत्याधिक प्रयोगले विशेषगरी युवा जगत को मा ठुलो असर पो गर्दै छ कि ? साँझ, विहान, दिनमा, रातमा हरेक क्षण मोबाइल मै व्यस्त रहनुले...


सांसद बिकास कोष खारेज गरौं : डा अहिराज

कमल राज पौडेल मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले देश जोगाउन सांसद बिकास कोष खारेज गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत यो धारणा राख्नु भएको हो । डा अहिराज भन्नु हुन्छ यसरी...


सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत वितरण गरिदै

नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली इएफटी मार्फत वितरण गर्ने भएको छ । आगामी आर्थिक बर्षदेखि इएफटी मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिनुभयो । इएफटी सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी...


नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

नेपालगन्जगुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको...


३ दिने पत्रकारिता तालिम सम्पन्न

राप्ती सोनारी (बाँके) २६ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित तीनदिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा...


राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक

बाँकेको राप्ती सोनारी गाउँपालिकाले नागरिकसंग प्रत्यक्ष जोड्नका लागि मोबाइलमार्फत गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ । गुनासो एप्लीकेसनको एक समारोहका विच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताउनुभयो...


कालिकोट जीप दुर्घटनामा दुईको मृत्य

नेपालगन्ज । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका(२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर...


सिकलसेलका बिरामीको निशुल्क बीमा हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्तीसोनारी गाउँपालिक२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०। ८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका...


राप्तीसोनारीमा पत्रकारिता तालिम शुरु

राप्तीसोनारी (बाँके) २४ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीनदिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको...


अत्यधिक गर्मीले विरामी पर्दै बालबालिका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ओपिडीमा दैनिक ५० भन्दा माथिको संख्यामा...


नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि करिव दुई सय जनशक्ति तयार गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले आज यहाँ आयोजना गरेको कार्याशाला गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाको वडा नं (३ र ७...


अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…