Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

भर्खरै

२६७० समाचार


नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत...


मधेसी र मुश्लिम महिला स्वास्थ्य जाँच गराउदै

नेपालगञ्ज ९ असोज . बाँकेमा रहेका मधेसी र मुश्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरुले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरु बताउनुहुन्छ । पहिले मधेसी र मुश्लिम समुदायका...


नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन

बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्स सेवाको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले मंगलबार एक कार्यक्रमका विच उद्घाटन गनुृभयो ।...


नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिदै

नेपालगन्ज । नेपालगञ्जगुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ। साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए। पहिला...


बबई सिचाईका जन्मदाता : स्व शिव रतन थारु

पूर्वपश्चिम राजमार्ग स्थित बासगढी नगरपालिकाको केदारेश्वर धामदेखि बबई सिचाईको कार्यालय रहेको बैदि सम्मको बाटोमा उपयुक्त स्थानमा उहाँको शालिक बनाउन पर्छ र ईतिहास जोगाउन पर्छ । कमल राज पौडेल वि.स.१९९३ सालमा कपिलबस्तुको चैनपुरबाट विश्रामप्रसाद थारु जमिदार हरिहर गौतमको कमैयाको रुपमा काम...


चलचित्र ‘परदेशी २ रिलिज हुदै

यही असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र परदेशी २ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचारप्रसारमा निस्केको परदेशी २ को टिमले आज नेपालगञ्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएको छ । चितवन हुँदै नेपालगञ्ज आइपुगेको...


डा. कनोडियाको अध्यक्षतामा युवा उद्यमी मञ्च गठन

नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनोडियाको अध्यक्षतामा नेपाल युवा उद्यमी मञ्च गठन गरिएको छ । मञ्चको प्रथम उपाध्यक्षमा तीर्थबहादुर थापा र द्धितिय उपाध्यक्षमा डा. ओम मिश्र रहनुभएको छ । मञ्च गैरनाफा मुलक संस्था हो । मञ्चको १३ औं शाखा...


शान्ति समाजको २०औं साधारण सभा

पवन जायसवाल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २० औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । समाजका पे्रम कुमार शर्माको सभापतित्व, केन्द्रिय सचिव निर्मल नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कार्य समितिका सदस्य यशोदा नेपालीले स्वागत गर्नुभयो...


काँग्रेसद्धारा पालिका तथा वडा सभापतिलाई प्रशिक्षण

नेपालगन्ज, ६ असोज । नेपाली काँग्रेस बाँकेले आफना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ । पालिका तथा वडा सभापतिहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम आज शनिबार नेपालगन्जमा गरिएको छ । काँग्रेस बाँके प्रशिक्षण शाखाद्धारा आयोजित प्रशिक्षणमा बाँकेका...


मुगुको गमगढी बजारमा भीषण आगलागी

नेपालगन्ज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ। आज बिहान १ बजे छायानाथ रारा नगरपालिका(१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र...


बर्दियाको ठाकुरबाबामा रोजगार मेला

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ ।स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर...


निःशुल्क दन्त शिविर

पवन जायसवाल संविधान दिवसको अवसरमा बाँकेको कौशल्या मेमोरियल हस्पिटलले निःशुल्क दन्त शिविर गरेको छ ।कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क...


बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा अन्य १० जना घाइते भएका छन । उनीहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बालसुधार गृहमा रहेका दुई...


डुबेर बालिकाको मृत्यु

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडक खण्डको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय ९ बर्षीया खुसनुमा सल्मानिको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहरी नायब उपरीक्षक नारायण...


३२ थान मोबाइल सेट सहित चार भारतीय पक्राउ

नेपालगन्ज । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट अवैधरुपमा काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी...


बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगञ्ज । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही...


सल्यानमा आमा र छोरीको हत्या

नेपालगन्ज । सल्यानमा शरीर जलेको अवस्थामा आमा र छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ। त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको हो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा...


कानूनी पहिचानबारे सामुदायिक सचेतना

नेपालगन्ज ३, असोज । मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएको छ । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता...


संबिधान दिवसमा बृक्षारोपण

नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च...


कांग्रेस बाँकेद्धारा गणेशमानको शालिकमा माल्यार्पण

नेपालगञ्ज, असोज २ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताउनुभएको छ । बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको...


ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…