Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


आवासीय कर्जाको सिमा बढ्यो

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ। आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।...


नेपाली सेनाका सहायक रथी थापालाई स्वागत

एचसीआरसी अस्पताल नेपालगन्जको नेपाली सेना श्री नम्बर ४ बहिनी अड्डाका बाहिनिपती सहायक रथी प्रकाश थापाज्यूबाट अस्पताल अवलोकन पश्चात अस्पतालका संस्थापक बरिष्ठ स्त्री तथा प्रसूतीरोग बिषेशज्ञ डा. कुमार शानले थापालाई स्वागत गर्दै ।


वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण

नेपालगञ्ज, , साउन ६ । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा आज विहान माल्यार्पण गरिएको हो । माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली...


सुन बरामद प्रकरणमा तीन कर्मचारी निलम्वनमा

नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा अहिलेसम्म भन्सारका तीन कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेसँगै निलम्वनमा पर्ने कर्मचारीको सांख्या तीन...


मासु खान छोडदा शरिरमा के असर पर्छ ?

नेपालगन्ज । मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ? भारतको हैदराबादको केयर अस्पतालमा वरिष्ठ सल्लाहकार डाक्टर अथर पासाले...


नरैनापुर गाउँपालिकाबाट श्रम स्वीकृती

नेपालगन्ज । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाट सो व्यवस्था शुरु भएको हो ।जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ ।श्रम...


लम्पी स्किन’ विरुद्ध बाँकेमा खोप लगाउन सुरु

नेपालगन्ज । पशु चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि बाँकेमा खोप लगाउन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले ६ हजार २०० डोज खोप बाँकेमा आएको र यसबाट २ हजार ५०० खोप ३...


सांसद तिवारीद्धारा अस्पतालको अनुगमन

प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले सार्वजनिक सरोकारका सवालमा विशेष चासो लिनुभएको छ । यहाँका विभिन्न समस्या तथा सवालका बारेमा सरोकारवालासंग भेटघाट तथा छलफल गरिरहनु भएको छ । यसैक्रममा आज शुक्रबार भेरी अस्पतालमा पुगेर त्यहाको अवस्था बारेमा जानकारी लिनुभएको छ ।...


सांसद तिवारीसमक्ष प्रश्न : "राज्यले थुन्ने काम मात्र गरयो ?"

बसन्त गौतम अधिकारकर्मीसंगै बालसुधार गृह पुग्नुभएका प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीसंग त्यहाँ रहेका बालकले राज्यको दायित्वबारे प्रश्न उठाएका छन् । नीति निर्माण तहका प्रतिनिधिलाई भेटन पाएर गुनासै गुनासा पस्किएका उनीहरुले भने, राज्यले गल्ती गरेकालाई थुन्नेमात्रै हो, असल नागरिक बनाउने होइन...


ट्राफिक प्रहरीबाट दुई करोड ६२ लाख राजस्व संकलन

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९०८० मा दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक...


स्थानीय आफैले तटवन्ध निमार्ण गर्दै

बाँकेको राप्तीसोनारी गाउँपालिका ३ मा रहेको वैशा पिक्निक पार्क लगायत सिक्टा बाँध समेत नदि कटानको उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीन्दाहरु विहीबार श्रमदान गरेका छन् । साउन महिना सुरु हुँदासम्म नदी कटानको उच्च जोखिममा रहेको सिक्टा बाँधसँगै जोडिएको पिक्निक पार्क क्षेत्र...


अदालतमा विचाराधीन मुद्दा फिर्ता हुने गरी बनेको कानुनप्रति आपत्ति

नेपालगन्ज । अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता हुने गरी बनेको कानुनप्रति बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले गम्भिर आपत्ति जनाएका छन् । प्रस्तावित संशोधन विधेयक अघि नबढाई पीडितको न्याय, दण्डहिनताको अन्त्य र कानूनी शासनमा जोड दिन अधिकारकर्मीले बिज्ञप्तीमार्फत सरकारसंग माग समेत गरेका...


बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै

नेपालगञ्ज । बाँकेमा परीक्षणका रुपमा गड्यौला मलको उत्पादन गर्न गर्न थालिएको छ । रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाएपनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आर्कर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ...


महिला विश्वकप फुटबल आजदेखि सुरु

नेपालगन्ज । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । पहिलो पटक ३२...


सुन जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी

नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।...


नेपालगन्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार,...


ठूलो परिमाणमा सुन सहित छ पक्राउ

नेपालगन्ज । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज निश्चित हुने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिनुभयो...


विभिन्न समस्याबारे सांसद तिवारीको पहल

संघिय सांसद लक्ष्मी तिवारीले बाँकेका विभिन्न कार्यालय प्रमुख तथा सरोकारवालासंग भेटभाट तथा छलफल गर्नुभएको छ । सांसद तिवारीले नेपालगन्जको ढल निकास व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयसंग छलफल गर्नुभयो । छलफलका क्रममा मुल ढल निकासका लागि नालाको निमार्ण कार्य तत्काल शुरु...


बाँकेका तीन कार्यालयसंग सूचना माग

नेपालगन्ज ३ साउन । नेपालगन्ज शहरमा इरिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने इरिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । इरिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक पहल गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न...


कोरोना बिमा भुक्तानी गर्न माग

बिमितसंग गरेको सम्झौता बमोजिम अहिलेसम्म पनि बिमा कम्पनीहरुले कोरोना बिमा बापतको रकम उपलब्ध नगराएको प्रति सार्वजनिक सरोकार कानून व्यवसायी समुहले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षता बसेको बैठकले नेपालगंज उच्च अदालतले कोरोना...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…