नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी
नेपालगन्ज २९ कात्तिक नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं. १ धम्बोझीस्थित एस के टेडिङ्गको बोरा गोदाममा गएराती आगलागी भएको हो । राती करिब १२ बजेतिर लागेको आगो आज विहान मात्रै नियन्त्रणमा आएको जिल्ला...
बाँकेमा २२ क्विन्टल फूल उत्पादन
नेपालगन्ज २८ कात्तिक :तिहारका लागि बाँकेमा व्यवसायिक फूल खेती गरिएको छ ।दुई वर्षअघिदेखि व्यवसायिक फूल खेती गर्ने नेपालगन्ज६ स्थित केयर फार्म नेपालले यस वर्ष १० क्विन्टल सयपत्री फूल उत्पादन गरेको छ । लगानी अनुसारको प्रतिफल र उब्जनी अनुसारको बजारले उत्साह...
आज गोवर्द्धन पूजा गरिँदै
काठमाण्डौ २८ कात्तिक । तिहार अन्तर्गत आज गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन...
भुकम्प घाइते घर फर्किए
नेपालगन्ज, २८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सबै बिरामी निको भएर घर फर्किएका छन । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर...
तिहारमा खर्चको व्यवस्थापन
विचार कृष्णहरि बास्कोटा यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो...
भारतले पठाएको तेस्रो चरणको राहत सामाग्री पठाइयो
नेपालगन्ज, २४ कात्तिक : जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई भारत सरकारले पठाएको तेस्रो चरणको राहत सामग्री जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले बुझेर प्रभाविततर्फ पठाएको छ । नेपालगञ्ज विमानस्थलमा विहिबार साँझ आइपुगेको तेस्रो चरणको सामग्री प्रभावित क्षेत्रमा पठाइएको बाँकेका प्रमुख जिल्ला...
बागेश्वरी मन्दिरमा आज महादिपोउत्सव
पुजा वैश्य नेपालगञ्ज २४, कार्तिक । नेपालगन्जको बागेश्वरी मन्दिरमा तेस्रो पटक महादिपोत्सव गर्न लागिएको छ । विगत दुई वर्ष देखि जय सियाराम युवा क्लबद्वारा आयोजित महादिपोउत्सवलाई भव्य बनाउन यस पटक बागेश्वरी मन्दिरमा एघार हजार एक सय एक्काइस दियो प्रज्वलन गर्ने...
नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता
नेपालगन्ज २४ कार्तिक । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गरिन लागेको छ । आयोजक, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले नेपालगन्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपालगन्ज स्वीमिङ क्लब यसैसाता गठन...
कुसुम स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु
नेपालगन्ज २३ कार्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका१ कुसुमस्थित स्वास्थ्य चौकीमा ल्याव ९प्रयोगशाला० सेवा सुरु भएको छ । बुधवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष पौडेलले पालिकालाई...
एक वर्षमा १ सय २६ कुष्ठरोगीको पहिचान
पवन जायसवाल नेपालगन्ज २३ कार्तिक । बाँके जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । यस अस्पतालमा आर्थिक वर्ष २०७९८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको...
राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको...
भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी
नेपालगन्ज २३ कार्तिक । पश्चिम जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाँकेबासी पनि चिन्तित बनेका छन । पश्चिम क्षेत्रमा ठुलो भुकम्प जाने अनुसन्धानले देखाएपछि यहाँका संरचनाले थप जोखिम निम्त्याएको छ । भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि नेपालगन्जमा सहरी...
नेपालगन्जका २३ वटै वडा डिजिटलाइज
नेपालगन्ज २३ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो । सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ...
कोहलपुर गोल्डको उपाधी त्रिभुवन आर्मीले हात पारयो
नेपालगन्ज २२ कात्तिक :बाँकेको कोहलपुरमा सञ्चालित मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधी त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो ।...
भुकम्पपीडितका लागि नरैनापुरले पठायो राहत सामग्री
नेपालगन्ज, २२ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई रु २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत...
भुकम्पपीडितका लागि पुर्व प्रहरी संगठन बाँकेद्धारा रु ९१ हजार सहयोग
नेपालगन्ज २२,कार्तिक । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति बाँकेले भुकम्पपीडितहरुका लागि राहत स्वरुप नगद सहयोग पठाएको छ । नेपाल पुर्व प्रहरी संगठनमा आबद्ध सदस्यहरुबाट संकलित नगद भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८० कोषबाट सहयोग उपलब्ध गराइएको हो । जिल्ला...
भूकम्पपीडितलाई परामर्श सेवा
नेपालगन्ज, २१ कात्तिक : भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि...
नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं
नेपालगन्ज, २१ कार्तिक । आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ । कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेपाली पप गायन...
भूकम्प पीडित परिवारलाई डुडुवाले राहत पठायो
डुडुवा (बाँके), २१ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ । भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।...
भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे
काठमाडौँ, २० कात्तिक स् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः...