Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु

नेपालगन्ज ९ मङ्सिर : नवौ धारा नेपालगञ्ज म्याराथन २०८० अहिले शुरु भएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनको नेपालगञ्जका मेयर प्रशान्त विष्ट, महानायक राजेश हमाललगायतले आज विहान आयोजित एक समारोहका विच शुरुवात गर्नुभयो । रु दुई लाख राशीको म्याराथनमा...


बर्दियामा आगलागी हुँदा एकै घरका चारको मृत्यु

नेपालगन्ज । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका(४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी...


नेपालगन्ज कनक्लेभमा ६ सवालमा बहस

नेपालगन्ज ८ मसिंर । नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् ।...


फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान

नेपालगन्ज, ८ मंसिर । नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सचेतना प्रबर्द्धन र जरिवाना अभियान सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको वैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान संचालन गर्ने निर्णय गरेको हो ।...


“म नागरिक मेरो कर्तव्य” अभियान शुरु

नेपालगन्ज, ८ मसिंर । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन म नागरिक मेरो कर्तव्य अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धीपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो...


रुपन्देहीमा जीप  र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

नेपालगन्ज । रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास(बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११...


बढैयाताल गाउँपालिकामा टेक ओभर कार्यक्रम

नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके...


बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन

नेपालगन्ज, ८ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना...


हरि बोधिनी एकादशी : तुलसीको विवाह गरिँदै

काठमाडौँ, ७ मङ्सिर स् चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने...


खानेपानीमा आर्सेनिकको समस्या

नेपालगन्ज ७ मङ्सिर । बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते...


प्रहरीको सेवा प्रविधीमैत्री “क्युआर कोड” प्रयोग

नेपालगन्ज, ७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय बाँकेले सुझाव तथा गुनासो संकलन गर्नका लागि प्रविधिको प्रयोग सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीबाट प्रदान गर्ने बाँकी सेवा सम्बन्धी गुनासो र सुझाव दिनका लागि क्युआर स्क्यान कोड सार्वजनिक गरेको...


सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु

सैनामैना । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न...


बाँकेमा किसानको धान खरिद गर्न शुरु

नेपालगन्ज, ६ मङ्सिर :बाँकेमा किसानहरुले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कृषकहरूले उत्पादन गरेको धान आजबाट खरिद गर्न सुरु गरेको हो । नेपालगन्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको...


उन्नत जातको १५ मुर्रा राँगा नेपाल आउँदै

नेपालगन्ज । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालभारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र...


सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

नेपालगन्ज। बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई...


नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै

नेपालगन्ज,६ मङ्सिर : बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको नेपालगञ्ज म्याराथनको नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । एशोसियशन अफ...


पढाई छोडेर एका विहानै तरकारी बेच्दै किशोर

विचार रविन्द्रकुमार ज्ञवाली आज विहान मेरो टोलमा तरकारी किन्नुू भन्दै हाक लगाउँदै हिडेका यिनि दुई किशोरसित तरकारी त किने र यि दुई भाइहरुको सहमति लिएर फोटो पनि लिएँ । मैले यिनिहरुलाइ जति भने पनि यि विधालय जानेछैनन् भने अर्को तर्फ...


भेरी अस्पतालबाट ५२ भूकम्पका घाइते डिस्चार्ज

नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना निको भई डिष्चार्ज भएका छन् । जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका मध्ये अब ४ जना...


जाजरकोटमा एक महिने शिशुको निधन

नेपालगन्ज । चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी २ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी...


मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

नेपालगञ्ज । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…