Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बाँके जिल्ला अदालत बारको अध्यक्षमा खत्री निर्वाचित

सम्वाददाता

सम्वाददाता

बाँके जिल्ला अदालत बारको अध्यक्षमा खत्री निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज २५ मसिर ।  बाँके जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता मेहरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । उहासहित ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । 

जिल्ला बारको उपाध्यक्षमा डा। कौशलकुमार बर्मा, सचिवमा जयप्रसाद पौडेल र कोषाध्यक्षमा भिमबहादुर शाही निर्वाचित हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीका अनुसार बारको महिला सदस्यमा मीरा ददेल तथा सदस्यहरुमा दामोदर भट्ट, चाहना शाह, जमालुद्दिन अन्सारी, शक्तिसिंह हमाल, रामनाथ साहु र किशोरबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो ।

निर्वाचन समितिले सोमबार बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारहरुको प्रकाशित नामावली उपर दावी विरोध गर्न पाउने समय तोकेको थियो ।

यस्तै सोमबार अपरान्ह ४ बजेसम्म उम्मेदवारहरुको नाम फिर्ता लिने समय तोकिएकोमा उक्त समयभित्र कसैको दावी विरोध पर्न नआएको तथा कुनैपनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारीबाट नाम फिर्ता समेत नलिएकोले पूर्व प्रकाशित उम्मेदवारहरुको प्रथम नामावली अनुसार नै अन्तिम नामावली प्रकाशित गरिएको प्रमुख निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…