Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस

नेपालगन्ज, ४ पुस सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा स्टिकर टाँस गरेको हो...


बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

नेपालगन्ज, ३ पुस : थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् । थारु अगुवा चन्तराम थारुले...


पाँच महिना यताकै उच्च विन्दुमा नेप्से

नेपालगन्ज । मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ४५।९८ अंक बढेर २१०६।४८ विन्दुमा पुगेको छ। यो करिब ५...


भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गरिदै

नेपालगन्ज, २ पुस : पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ)सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो । धेरै पुराना र कमजोर संरचनालाई भूकम्प...


कञ्चनपुरमा बसले ठक्कर दिंदा श्रीमतीको मृत्यु

नेपालगन्ज । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट...


जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु

नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा...


ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

बाजुरा, १ पुस :बाजुरा मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका१ बस्ने...


भेरी शीत भण्डारले किसानलाई सहजता

नेपालगन्ज १ पुस स् पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई...


टिपरको ठक्करबाट दुई  युवकको मृत्यु

नेपालगन्ज । दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका(४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका(६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको...


जीपको ठक्करबाट प्रहरीको मृत्यु

नेपालगञ्ज । बाँकेमा जीपको ठक्करबाट एक प्रहरीको मृत्य भएको छ । दुर्घटनामा एक प्रहरी गम्भीर घाइते भएका छन । बाँकेको कोहलपुर नगरपालिका मदनचोकमा भे १च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,...


भन्सार छली गरेको ३२ लाखको सामान बरामद

नेपालगन्ज । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु.३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं...


धनुषामा दुर्घटना हुँदा दुईको मृत्यु

नेपालगन्ज । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३०...


बाल समिति गठन बारे अदालतद्धारा स्थानीय तहको नाउँमा कारण देखाउ आदेश

अल्का मिश्र नेपालगन्ज २८ मङ्सिर । बाँके र बर्दियाका कुनै पनि स्थानीय तहले स्थानीय बाल अधिकार समिति गठन गरेका छैनन । स्थानीय बाल अधिकार समिति गठन नगरेको विषयमा उच्च अदालतमा परेको रिटमाथी सुनवाई हुदै स्थानीय तहको नाउँमा कारण देखाउ आदेश...


पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छाडन आदेश

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज...


अवैध पेट्रोल अटोको पार्टपूर्जा बरामद

नेपालगन्ज । बाँकेमा अबैधरुपमा ल्याइएका रु. दुई लाख बढीको पेट्रोल अटोको पार्टपूर्जा प्रहरीले बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका(१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।...


सुनका गहनासहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट ७० ग्राम सुनका विभिन्न गहना बनाएर भारततर्फ जाँदै गरेका भारत बाबागञ्जका ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई मंगलबार प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १० साझा चोकस्थित चारबाहिनीबाट...


नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित

नेपालगन्ज २७ मङ्सिर । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके जिल्ला अदालत अगाडीका १६ वटा रुख काटेपछि सर्वत्र विरोध भईरहेको हो । नगरलाई सुन्दर,...


बाँकेमा पाँच महिनामा  १०३ विपदका घटना

नेपालगञ्ज । बाँकेमा पाँच महिनाको अवधिमा १०३ विपदका घटना भएका छन् । चालू आर्थिक बर्षको श्रावणदेखि हालसम्म १०३ वटा घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । यी घटनामा २२ जना घाइते भएका छन...


बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत

नेपालगन्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको बैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यषतामा बसेको वैठकले यस वर्षको चिसोयाम शुरु...


अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः अर्थमन्त्री महत

नेपालगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कोभिड महामारी, रुस(युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…