Pairabi logo

चैत २७, २०८२, शुक्रबार                    

भर्खरै

२५१२ समाचार


बाँकेका ३१ स्थान संबेदनशिल, सुरक्षा सर्तकता

बाँकेका ३१ वटा स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गरि जनाएको छ । जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभित्रका विभिन्न ३१ वटा स्थानलाई संवेदनशील क्षेत्रका रूपमा...


नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना

काठमाण्डौ ६ कार्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...


लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श

नेपालगन्ज ५ कार्तिक । नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया गरेको छ ।डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा।पारश श्रेष्ठले जानकारी दिनुभयो । परामर्श कार्यक्रममा...


चाडपर्व, अपराध र सावधानी

विचार शुक्रऋषि चौलागाई काठमाडौँ, ५ कात्तिक स् यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि...


२६ दिनको साइकिल यात्रा गरि शालिकराम न्यायका लागि पुगे काठमाण्डौ

नेपालगन्ज ५ कार्तिक । न्यायका लागि भौतारिँदै बर्दियाका एक व्यक्ती राजधानी काठमाण्डौसम्म साइकिलमार्फत २६ दिनको यात्रा गरि घर फर्किएका छन । गरिब परिवारका बर्दिया बासगढी नगरपालिका वार्ड नं. ७ बभनपुर्वाका ६५ वर्षिय शालिकराम अहिरले आफ्नो आठ कठ्ठा जग्गा अरुले हड्पेपछि...


बृहत रक्तदानमा ८० जनाद्धारा रक्तदान

पवन जायसवाल /बर्दिया बर्दियाको गेरुवामा १ महिला सहित ८० जनाले पहिलो पटक आयोजित बृहत रक्तदान तथा साँस्कृतिक कार्यक्रममा रक्तदान गरेका छन् । गेरुवा गाउँपालिकामा सामाजिक क्षेत्रमा सक्रिय रहेका विभिन्न २० वटा संघसंस्थाहरुको आयोजनामा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ गेरुवा गाउँपालिका...


बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल

काठमाण्डौ ५ कार्तिक । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने तथा...


इजरायलमा मृत्यु भएका ४ विद्यार्थीको शव नेपाल ल्याइदै

काठमाडौं :कार्तिक । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ। शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको...


विषादी सेवनबाट एक जनाको मृत्यु

बैतडी ५ कार्तिक । विषादी सेवनबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका २ मडैका ५५ वर्षिय गंगा सिंह मडैको तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको हो। विषादी सेवनपछि बेहोस भएका मडैलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा शिवनाथको...


क्षेत्रीय कारागारमा बालबन्दी राख्न शुरु

बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न शुरु गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले नौबस्तास्थित क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा ल्याएको हो । क्षेत्रीय कारगारमा...


दशैँको आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

काठमाडौँ, ५ कात्तिक :बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख...


मौलिक इतिहास बोकेको नेपालगञ्जको रामलीला

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो । नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि...


बडा दशैको सातौ दिन आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, ४ कात्तिक :बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक...


मृत भेटिएको बाघको शव परीक्षण

बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक...


आन्तरिक पर्यटकको चहलपहल

दसैँ आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके...


दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र...


भारतीय बजारमा किनमेल गर्नेको भीड

हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ । नेपाली उपभोक्तालाई...


किसानका समस्या पहिचान गरिदै

लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले राप्तीसोनारी गाउँपालिका६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ । अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक...


कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ...


बस पल्टिदा खजुरामा एक विद्यार्थीको मृत्यु

बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस पल्टिदाँ भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरा गाउँपालिका नजिकै रहेको दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका वार्ड नं. ६ का १२ वर्षिय ऐसब नेपालीको मृत्यु भएको इलाका प्रहरी...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…