Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

गणपुरक संख्या नपुग्दा गाउसभा बैठक स्थगित

सम्वाददाता

ADVERTISEMENT

डुडुवा (बाँके) ४ माघ । बाँके डुडुवा गाउपालिकाको १५औँ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा आज दिउसो आवहान गरिएको १५औँ गाउसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताउनुभयो ।

उहाँका अनुसार अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको हो । 

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

यो पनि

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …