Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


सोमबार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ, २ मसिंर । छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । लुम्बिनी प्रदेश...


छठ पर्वका लागि सजाइयो देशका विभिन्न ठाउँका पोखरी तथा घाट

काठमाण्डौ २ मसिंर । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठ विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व मनाउनको लागि तराई मधेशमा मात्र नभएर देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ ।...


औद्योगिक क्षेत्र निर्माणमा ढिलाई

नेपालगन्ज २ मसिंर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ। जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको...


त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

जाजरकोट, २ मङ्सिर : भेरी नगरपालिका१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उहाँकी छोरी घाइते हुनुभयो । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही...


अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन

नेपालगन्ज, २ मङ्सिर । अवधी सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिबेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिबेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक,...


धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन

नेपालगन्ज, १ मङ्सिर ः बाँकेको राप्तीपारी क्षेत्रमा पर्ने नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धनधामलाई प्रचार प्रसार तथा संरक्षणको पहल थालिएको छ । नरैनापुर गाउँपालिका वार्ड नंं. ४ स्थित गोवर्धनधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्नका लागि यस वर्ष तिहारमा विशेष पुजापाठ,...


बाँकेमा पुर्णमासी मेलाको तयारी

नोपलगन्ज, १ मङ्सिर :बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष...


माटाका भाँडा बनाउने पेशाले चलेको जीवन

रुपनी जिएम नेपालगन्ज ,१ मङ्सिर स् बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै...


विपतमा मानविय सेवा गरौँ

विचार निर्मल सुवेदी मोबाइलमा आलर्म राखिएको हुदाँ ६ बजेको संकेत गर्दै धुन बज्यो । त्यस लगत्तै निन्द्रा खुल्यो । झ्यालको एउटा पल्ला खुल्लै राखिएको भएर अलि अलि हल्का चिसो भित्र आईरहेको रहेछ । छेउमा रहेको पातलो बल्याङ्केट आफु तिर तानेर...


वेवारिसे शव फेला

नेपालगन्ज ३० कात्तिक (रासस) : बाँकेको नरैनापुरमा आज एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्ड अन्र्तगत पर्ने नरैनापुर गाउँपालिका वार्ड नं. ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान...


हत्या आरोपमा पक्राउ

अछाम, ३० कात्तिक : श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई...


भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि

नेपालगन्ज, कात्तिक ३० गते । भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पुण्यतिथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । भूकम्पमा परेर मृत्यु भएकाहरुको १३...


होमस्टेमा थारु परिकारले स्वागत

नेपालगन्ज, ३० कात्तिक : ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास ९होमस्टे०को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले...


हतियार प्रहारबाट घाइते

नेपालगन्ज, ३० कात्तिक :बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक...


मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन

नेपालगन्ज २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आआफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । घरको आंङ्नमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र...


नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी

नेपालगन्ज २९ कात्तिक नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं. १ धम्बोझीस्थित एस के टेडिङ्गको बोरा गोदाममा गएराती आगलागी भएको हो । राती करिब १२ बजेतिर लागेको आगो आज विहान मात्रै नियन्त्रणमा आएको जिल्ला...


बाँकेमा २२ क्विन्टल फूल उत्पादन

नेपालगन्ज २८ कात्तिक :तिहारका लागि बाँकेमा व्यवसायिक फूल खेती गरिएको छ ।दुई वर्षअघिदेखि व्यवसायिक फूल खेती गर्ने नेपालगन्ज६ स्थित केयर फार्म नेपालले यस वर्ष १० क्विन्टल सयपत्री फूल उत्पादन गरेको छ । लगानी अनुसारको प्रतिफल र उब्जनी अनुसारको बजारले उत्साह...


आज गोवर्द्धन पूजा गरिँदै

काठमाण्डौ २८ कात्तिक । तिहार अन्तर्गत आज गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन...


भुकम्प घाइते घर फर्किए

नेपालगन्ज, २८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सबै बिरामी निको भएर घर फर्किएका छन । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर...


तिहारमा खर्चको व्यवस्थापन

विचार कृष्णहरि बास्कोटा यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…