Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु

डेक्स

डेक्स

अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु
ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

आज बिहान ७ बजे जिल्लाको भुमिकास्थान नगरपालिका(२  ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप खोलाखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोलाखर्कमा रोकिराखेको जीप एक्कासी गुडेर सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार भुमिकास्थान(२ की ३२ वर्षकी देवा बेल्बासे र सन्धिखर्क नगरपालिका(८ की ४० वर्षी जेमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा सवार पाणेनी(१ का कोपिला खनाल पोखरेल र उनका ८ महिने छोरा स्रमिक पोखरेल  घाइते छन् ।

जीप रोखेर चालक पसल गएका बेला जीप आफैं गुडेर सडकदेखि तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि अर्घाखाँची  अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभ…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । वि…

यो पनि

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु भएको छ ।आज बुधबार नेपालगन्ज उपमहानगरपालिका …