Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु

डेक्स

डेक्स

अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु
ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

आज बिहान ७ बजे जिल्लाको भुमिकास्थान नगरपालिका(२  ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप खोलाखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोलाखर्कमा रोकिराखेको जीप एक्कासी गुडेर सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार भुमिकास्थान(२ की ३२ वर्षकी देवा बेल्बासे र सन्धिखर्क नगरपालिका(८ की ४० वर्षी जेमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा सवार पाणेनी(१ का कोपिला खनाल पोखरेल र उनका ८ महिने छोरा स्रमिक पोखरेल  घाइते छन् ।

जीप रोखेर चालक पसल गएका बेला जीप आफैं गुडेर सडकदेखि तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि अर्घाखाँची  अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

यो पनि