Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण

नेपालगञ्ज, मंसिर २५ । सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो । सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक...


रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौँ, २५ मङ्सिर स् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो...


हुलाकी सडकले फेरिँदै जनजीवन

भेषराज बस्नेत नेपालगन्ज, २५ मसिर । बाँकेको राप्ती सोनारी गाउँपालिका५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी हुनुहुन्छ । घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता...


मानव अधिकारको प्रत्याभुति गर्न जोड

नेपालगन्ज २४, मङ्सिर । आज १० डिसेम्बर ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानव अधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने कुरामा जोड दिइएको छ । दिवसको अवसरमा...


युवामन्त्रीसंग कार्यक्रता भेटघाट

नेपालगन्ज २३ मङ्सिर (रासस) ः युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिंडिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेद्धारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट...


चार महिनामा रारामा चार हजार पर्यटक

मुगु, २३ मङ्सिर स् कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित...


कानूनमा भएका प्रावधानको अक्षरस पालनामा जोड

नेपालगन्ज २३ मसिंर । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश किरन कुमारी गुप्ताले मानव अधिकार संरक्षणका लागी कानूनमा भएका प्रावधानको अक्षरस पालना गर्नु पर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा एडभोकेसी फोरम नेपाल, नेपालगंज उच्च तथा जिल्ला...


आँखा शिविरमा एक हजार चारसय लाभान्वित

नेपालगन्ज २२ मङ्सिर । बाँकेको राप्तीसोनारीमा सञ्चालित आँखा शिविरमा एक हजार चार सय जना लाभान्वित भएका छन् । गाउँपालिकाको चार वटा वडाका पाँच स्थानमा संचालित शिविरमा निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा चेकजाँच गरिएको हो । आँखा चेकजाँच गर्दा एक सय...


नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु

नेपालगन्ज २२ मङ्सिर : नेपालगन्जमा पहिलो पटक सबैभन्दा ठुलो साइकल पम्प ट्रयाक को निर्माण सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा साइकल पम्प ट्रयाक निर्माण शुरु भएको सङ्घका अध्यक्ष गगनसिंह थापाले बताउनुभयो...


आँखा शिविरमा ५२५ जनाको आँखा जाँच

नेपालगन्ज २२ मसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा...


फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

नेपालगन्ज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई १४ वर्षपछि बाँकेमा प्रहरीले पक्राउ गरेको छ । नेपालन्ज उपमहानगरपालिका २२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको वि.स २०६६ असार २२ गतेको फैसलाले कर्तव्य...


सीमा स्तम्भको मर्मत तथा सम्भार सुरु

नेपालगन्ज । बाँकेमा सीमा स्तम्भहरुको मर्मत संभार सुरु भएको छ । बाँके जिल्ला अन्तर्गत नेपाल पक्षले निर्माण, मर्मत संभार तथा पुनःस्थापना गर्नुपर्ने ७१ बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत संभार शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । यस अघि...


नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै

नेपालगञ्ज । शेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्किङ क्षेत्रमा लगानीकर्ताको आर्कषण घट्दै जान थालेको छ । बैङ्किङ क्षेत्रबाट सिफ्ट भएर लगानीकर्ता शेयर बजारको अन्य क्षेत्रमा आर्कर्षिक हुन थालेको लगानीकर्ताले जनाएका छन । खास गरी इन्सुरेन्स, हाइड्रोपावर, फाइनान्स, होटेल तथा पर्यटन...


लुम्बिनी राजधानी क्षेत्रमा जग्गा फुकुवा

नेपालगन्ज । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम...


अवैध ब्राउन सुगर सहित बर्दियामा चार पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका७ बाट १ जना र सोही गाउँपालिका२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागू औषध ब्राउन सुगर २४ ग्राम ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका१५...


चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सर्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन...


बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै

नेपालगन्ज । लामो समय मौरी पालन व्यवसायमा लाग्नुभएका बाँकेको कोहलपुर११ का पुरमुल बस्नेत आजकल लोपोन्मुख पुत्का मौरीको संरक्षण र सम्वद्र्धनमा लाग्नुभएको छ । उहाँले पुत्का जातको रैथाने मौरी संकटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा...


वेवारिशे भरुवा बन्दुक बरामद

नेपालगन्ज । बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट भरुवा बन्दुक बरामद गरिएको छ। बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बैजापुरले बरामद गरेको हो । राप्ति सोनारी गाउँपालिका वडा नम्बर ५ कन्या राजा सामुदायिक वन स्थित सोही वनका चौकीदार चाचरफर्का...


चप्परगौडीका विष्ट मृत फेला

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं। १२ चपरगौडिमा एक जना मृत फेला परेका छन ।कोहलपुर १२ चपरगौडीका २४ बर्षिय सुशील बिष्ट आफ्नै घरको कोठामा सुतेकै अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी...


जनमतको ५८औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान

पवन जायसवाल नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…