Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

भर्खरै

२१७० समाचार


डुडुवामा काँग्रेसको आन्तरिक विशेष अभियान

नेपालगन्ज २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संगठनलाई अझ सुदृढ र गतिशील बनाउन पार्टीभित्र सुदृढिकरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । नेपाली काँग्रेस डुडुवा गाउँपालिकाद्धारा आज बुधबार डुडुवामा आयोजित विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले...


वर्षाले राहत, किसान खुशी

लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीयलाई आइतबार रातीको लगातारको वर्षाले राहत मिलेको छ । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई वर्षाले मिलेको स्थानीय बताउँछन् । वर्षाले पानी...


पहिरोले घोराही–लमही सडक अवरुद्ध

घोराहीलमही सडकखण्ड अवरुद्ध भएको छ । घोराहीलमही सडक खण्डअन्तर्गत लमही नगरपालिका६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी...


युवा महिलाका लागि तालिम

बर्दियामा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा महिलाहरुका लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम संचालन गरिएको छ ।प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्वारा संचालित पर्ल परियोजना अन्तर्गत तालिम आयोजना गरिएको छ । युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता,...


आँखा पक्ने संक्रमण, चार दिन विद्यालय बन्द

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोगको संक्रमण यहाँ फैलिएको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई एडिनो भाइरल कन्जंग्टिवाइटिस भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा...


निडर व्यक्ती ललित रौनियार

नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका उम्मेद्वार हुन ललित कुमार रौनियार । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुनुहुन्छ...


नाका बन्द हुने चिन्ताले गाडीको तीव्र गतिले दुर्घटना

सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपालभारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले...


कांग्रेस बाँकेद्वारा सांगठनिक सुदृढीकरण अभियानु सुरु

नेपाली कांग्रेस बाँकेले सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानु सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको शनिबार शुभारम्भ गरिएको हो । पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश...


खजुरामा धार्मिक महोत्सव हुने

नेपालगञ्ज, साउन २१ । बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव...


सफिकको उम्मेदवारीले माहोल तातियो

मो सफिक बेहना नेपालगन्जको एउटा चिरपरिचित नाम हो । व्यवसायसँगै राजनीतिमा उदाएका बेहना नेपालगन्ज(४ का निवर्तमान वडाध्यक्ष हुन् । नेपालगन्जका सफल युवा व्यवसायी समेत रहनुभएका सफिकले विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आउनुभएको छ। खाद्यान्नको थोक विक्रेता...


मधेशी आयोगका अध्यक्ष भारत जादै

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सोमबार भारत जानु हुने भएको छ । सोमबार दिउँसोको नेपाल एयरलाइन्सको विमान द्वारा अध्यक्ष डा।दत्त भारत जान लागेको अध्यक्ष डा।दत्तको सचिवालयले जनाएको छ । शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लाग्नुभएका दत्तले मंगलबार...


शोकमग्न नेपालगञ्ज

एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको...


उद्योग बाणिज्य संघको चुनावी सरगर्मी वढ्यो

नेपालगञ्ज । आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघ, बाँकेको चुनावी सरगर्मी बढेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी र समावेशी प्यानलका दुई पक्षले आज उम्मेदवारी घोषणा गरेका छन । प्रजातान्त्रिक उद्योगी व्यवसायीको तर्फबाट अगुवा व्यवसायी ललित कुमार रौनियार...


मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार

नेपालगञ्ज । बाँकेको विभिन्न नाकाबाट शान्ति पुनः स्थापना गृहले २८८ मानब बेचविखनको जोखिममा परेका युवती र महिलाको उद्धार गरेको छ । तीमध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र...


लैङ्गिक संवेदनशिलता र भाषा बारे दुईदिने कार्यशाला शुरु

नेपालगन्ज १८ साउन । लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चारमाध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो । युएसएआईडी द एशिया फाउण्डेशनको...


तीन सःमिलमा छापा, अवैध काठ बरामद

नेपालगञ्ज । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन सःमिलमा छापा मारेको छ । नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा अवैध काठ बरामद भएको छ । उहाँका अनुसार विभिन्न ठाउँबाट अवैध काठ...


बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो

नेपालगञ्ज । बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय,...


उपमहानगर स्वास्थ्यजन्य फोहोरमा निगरानी बढाउदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमा निगरानी बढाएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन, भेरी अस्पताल...


नेपालगञ्जको सिने उद्योगमा करोडौँको लगानी

नेपालगञ्ज । नेपालगञ्जमा सिने उद्योगमा करोडौँको लगानी बढ्दै गएको छ । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी...


डुडुवाका ८५ जना महिला आत्मनिर्भर बन्दै

डुडुवा (बाँके) १६ साउन । बाँके डुडुवा गाउँपालिकाका ८५ जना महिलाहरुलाई सिपमुलक व्यवसायतर्फ आत्मनिर्भर बनाइएको छ । लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाले समुहमा आबद्ध ८५ जना महिलाहरुलाई सिपमुलक तालिममार्फत स्वरोजगारी प्रदान गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. ५...


ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…