Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

नेपालगञ्ज ११ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा...


शनिबार खण्डग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौँ १० कार्तिक : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।राति १ :१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ :१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा...


एकै परिवारका चारको हत्या

मुगु १० कार्तिक । मुगुको छायानाथ रारा नगरपालिका६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन्। मृतास्थामा फेला पर्नेमा छायानाथ रारा ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज ,...


कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

श्यामविहारी मंगन्ता । नेपालगन्ज १० कार्तिक । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो ।...


प्रहरी अधिकारी माथी नै आक्रमण

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ । कोहलपुर२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको...


बालमैत्री बारे बाँके र बर्दियाका स्थानीय तहसंग सूचना माग

नेपालगन्ज १० कार्तिक । बाल अधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यन्वयनको अवस्थाका बारेमा बाँके र बर्दियाका १६ वटै स्थानीय तहसंग सूचना माग गरिएको छ । नेपालको कानून अनुसार स्थानिय तहमा स्थानिय बालअधिकार समिति गठन गर्नुपर्ने, बाल मैत्री स्थानिय तह हुनुपर्ने, बाल...


दशैँका लागि गाउँघर गएकाहरु फर्किन शुरु

काठमाण्डौ ९ कार्तिक । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गानौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने...


मुर्ति विसर्जनमा भण्डारा

नेपालगन्ज ८ कार्तिक । दुर्गा मुर्ति विसर्जन गर्ने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण तथा भण्डारा गरिएको छ । नेपालगन्जदेखि राप्ती नदी सिधनिया घाटसम्म मुर्ति लैजाने क्रममा सडकका विभिन्न स्थानमा प्रसाद वितरण तथा भण्डारा गरिएको हो । डुडुवा गाउँपलिका वार्ड नं।...


शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन

नेपालगन्ज, ८ कार्तिक विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख...


राप्ती नदी घाटमा उद्धार टोली

नेपालगन्ज, ८ कार्तिक :सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा विपत पुर्व तयारीका लागि उद्धार टोली खटिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुबै स्थानमा उद्धार टोली खटाइएको बाँकेका...


नेपाल भारत सिमा नाका बन्द

नेपालगन्ज, ८ कार्तिक : दुर्गा मुर्ति विसर्जनका क्रममा विशेष सुरक्षा सर्तकताका लागि आज नेपाल भारत सिमा नाका बन्द गरिएको छ । हिन्दुहरुको महान चाड दशैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा...


निःशुल्क स्वच्छ खानेपानी वितरण

नेपालगन्ज ८, कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गरेको हो । सामाजिक मानवियतासंगै...


मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा

नेपालगन्ज, ८ कार्तिक:दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार...


नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

नेपालगन्ज, ८ कार्तिक :बडाको दसँैको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको...


दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

बाँके ८ कार्तिक :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत...


बाँकेमा एकदिन मदिरा विक्री तथा सेवनमा प्रतिबन्ध

नेपालगन्ज, ७ कार्तिक / बाँकेमा एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात भोलि बुधबारका दिन दुर्गा मुर्ती विसर्जन र्र्याली निस्कने भएकाले र्र्यालीलाई सभ्य,...


४५ फिटको रावण बध गरिन्दै

७ कार्तिक :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १० औ दिन विशेष रावण बध गरिदैछ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५६ औ रामलिला महा महोत्सवमा...


औषधिको गुणले पनि भरिपुर्ण जमरा

काठमाडौं ७ कार्तिक :दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ। शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशैमा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका...


नक्कली भुटानी शरणार्थी प्रकरण :  अभियुक्तको दशैं हिरासतमै

काठमाडौं ७ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ / नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात...


आज विजयादशमी, टीका र जमरा लगाइँदै

काठमाडौं ७ कार्तिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…