Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

सम्वाददाता

सम्वाददाता

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो
ADVERTISEMENT

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा रेष्टुरेष्टले आज शनिबार नेपालगन्जस्थित मानव सेवा आश्रममा रहेको बृद्ध तथा अनाथ युवाहरुलाई भोजन खुवाइएको छ । 

आश्रममा रहेका ६० जना बृद्ध तथा युवाहरुलाई आज सुनाखरीको एक टोलीले खाना खुवाएको प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो ।

खाना खुवाउने कार्यक्रममा सुनाखरी रेष्टुरेन्टका अध्यक्ष पबित्र प्रकाश शर्मा, बरिष्ठ सल्लाहकार कृष्ण खनाल, शेयर सदस्य खिमलाल शर्मा, बन्धु चौधरी, पुन्य भट्टराई, प्रदिप ज्ञवाली लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । रेष्टुरेन्टले तिनीहरुका लागि आफै खाना पकाएर लगेको थियो । सामाजिक तथा मानविय सेवाको भावनाले आश्रमका बृद्धहरुलाई भोजन खुवाइएको हो । 

यसैगरि दिवसको अवसरमा रेष्टुरेन्ट रहेको नेपालगन्ज वडा नं. १२ को कोरियनपुरm मुक्तिपुरको आप बगैचादेखि वडा कार्यालय हुदै विपी चोकसम्मको टोलको सरसफाई गरिएको छ ।

स्थानीय शिवशक्ति टोल सुधार समितिको समन्वयमा सरसफाई कार्यक्रम गरिएको प्रालिका प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । उहाँका अनुसार आज साँझ केक काटेर स्थापना दिवस मनाइएको छ ।  

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …