Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


जिवन निर्वाह गर्न गौरब फाउण्डेशनद्धारा इ–रिक्सा प्रदान

नेपालगन्ज १३ पुस ।बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले गरेका बृहत रक्तदान कार्यक्रम १ सय १३ जनाले रक्तदान गरेका छन् । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आज आयोजित बृहत रक्तदान तथा ईरिक्सा...


सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन

नेपालगन्ज १३ पुस । सुनाखरी रेष्टुरेन्ट प्रालिको नयाँ सञ्चालक समिति चयन भएको छ । प्रालिको छैठो साधारण सभाले पवित्र प्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा डा. सगुन श्रेष्ठ, हर्कबहादुर बोहरा, महमुद अहमद सिद्दिकी,...


तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम

प्रहलाद विश्वकर्मा नेपालगंज १३ पुस नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा लु प्रतिकार्य परियोजनाको बारेमा सरोकारवालासंग परिचयात्मक कार्यक्रम नेपालगंजमा सम्पन भएको छ । नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई केन्द्रित गरी सन् २०२१ देखि अमेरिकन...


बालकुमारी घटनामा दुईको मृत्यु

नेपालगन्ज । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको...


नेपालगन्ज महोत्सवमा ज्योतीको प्रस्तुती

नेपालगन्ज १२ पुस । चर्चित लोक दोहारी गायीका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी...


नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु

नेपालगन्ज, पुस १२ । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका१२ विपी चोकमा ुविपी मार्गु रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो । रोड नेम प्लेटको...


सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर, २१ लाइ सफाई

नेपालगन्ज, ११ पुस : बाँकेको पुरानो सहकारीका रुपमा रहेको सहकारी बित्तीय संस्था लिमिटेडको घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज अन्तिम फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको...


महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेशस्तरीय प्रदर्शनीको तयारी

नेपालगन्ज, ११ पुस । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुस २४ देखि २८...


नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना

नेपालगन्ज, पुस ११ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य)फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ । आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका...


मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, ११पुस :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन...


नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए

नेपालगन्ज १० पुस । चर्चित गायिका अधिकारीको कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन गाएपछि दर्शकले नाच्दै रमाएका छन् । मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक...


प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी

सौरभ राना नेपालगन्ज, १० पुस । आइडियल सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ ।...


आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, ९ पुस : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा...


सुनाखरीले दुई जनालाई निशुल्क पढाउदै

नेपालगन्ज, ८ पुस । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ हरेक वर्ष दुई जनालाई होटेल म्यानेजमेन्ट पढाउन शुरु गरेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति...


राससले अवधी भाषामा समाचार शुरु गर्दै

नेपालगन्ज ८ पुस : राष्ट्रिय समाचार समिति (रासस) ले पहिलो पटक अवधी भाषामा समाचार सेवा सुरुआत गर्ने भएको छ । यसका लागि राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग सम्झौता गरेको छ । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत...


विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

राकेशकुमार मिश्र ८ पुस : ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले...


युवतीको भारतबाट उद्धार

नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले एक युवतीको भारतबाट उद्धार गरेको छ । सपिङ गर्ने प्रलोभनमा पारेर भारत लगिएकोमा उनलाई भारतको हरियाणाबाट उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका, बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । उनलाई प्रलोभनमा पारेर भारत लैजाने बाँकेका...


मञ्चको  कार्यक्रममा ३० जनाद्वारा रक्तदान

नेपालगञ्ज । राजापुर गेरुवा भौंरा टप्पा मञ्च, बाँकेद्धारा आज गरिएको रक्तदानमा ३० जनाले रगत दिएका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा...


ईगाउँमा फुटवल प्रतियोगिता, लुम्विनी प्रदेश प्रहरी गण विजयी

नेपालगञ्ज, पुस ७ गते । बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन भएको छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको...


नेपालगन्ज महोत्सवमा कलाकारहरुको प्रस्तुती

नेपालगन्ज ७ पुस । छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक रामजी खांडको गीतमा नेपालगन्जका दर्शक रमाएका छन् । आज शनिवार नेपालगन्जको महोत्सवमा रामजीले गाउनुभएको चर्चित गीत टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको गित गाउंदा दर्शकहरु झन धेरै रमाएका हुन्...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…