Pairabi logo

साउन ०२, २०८१, बुधबार                    

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द

डेक्स

डेक्स

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द
ADVERTISEMENT

डुडुवा (बाँके), १८ जेठ । अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले आज शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्र्तगतका सबै शैक्षिक संस्था बन्द गरेको छ । 

विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्दको आवहान गरेको हो । 

पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरि विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाउनु भएको छ । उहाँका अनुसार अधिकाँस विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्र्तगत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।     

ताजा

सबै

अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा

नेपालगन्ज १ साउन । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवक…

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

नेपालगञ्ज,३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम यो…

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

काठमाडौँ, ३१ असारः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रि…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३१ असारः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ …

लोकप्रिय

सबै

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

धनगढी, २८ असार । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतन…

सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड

नेपालगन्ज २९ असार । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले सार्वजनि…

अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा

नेपालगन्ज १ साउन । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवक…

नेपालगन्जमा विपद्को क्षेत्रमा सुपरको प्रभाव

नेपालगन्ज ३० असार । विपद् व्यवस्थापन तथा पुर्ब तयारीको कार्यमा सुपर परियोजनाले समुदाय…

यो पनि

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

नेपालगन्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्रा…

खुट्टाले लेखेर एसइई उत्तीर्ण

खुट्टाले लेखेर एसइई उत्तीर्ण

बाँके, १७ असार : अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले …

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाले मेरो नेपालगन्ज स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ …

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

अल्का मिश्र नेपालगन्ज ।नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर …