Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो
ADVERTISEMENT

नेपालगन्ज, १७ जेठ : बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२  डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ । 

आज साँझ ५ंः४५ बजे मापन गरिएको रेकर्ड अनुसार न्युनतम तापक्रम भने २९.८ रहेको छ । अत्याधिक गर्मी, तातो हावा ‘लूू’ले बाँकेको जनजीवन कष्टकर बनेको छ । गर्मीले बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, र नरैनापुर क्षेत्रका सर्वसाधारण बढी प्रभावित भएका छन् । 

नेपालगन्जमा बढेको गर्मीसँगै विद्युत आपुर्ति अनियमित हुन थालेको छ । विद्युत अनियमित हुँदा गर्मीको समयमा उपभोक्ताहरु प्रभावित हुन थालेका छन । हरेक बर्ष गर्मी सुरुवातसँगै नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्दै आएका छन । 

चर्को घाममा अहिले बाहिर निस्कन निकै सास्ती भएको छ । गर्मीमा विशेष गरि दैनिक मजदुरी गर्ने ठेला मजदुर, सडक पेटीमा पसल थापेका जुत्ता चप्पल सिलाई गर्ने मोची, फलाम बनाउनेहरु बढी प्रभावित बनेका छन । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …