भूकम्पपीडितलाई परामर्श सेवा
नेपालगन्ज, २१ कात्तिक : भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि...
नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं
नेपालगन्ज, २१ कार्तिक । आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ । कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेपाली पप गायन...
भूकम्प पीडित परिवारलाई डुडुवाले राहत पठायो
डुडुवा (बाँके), २१ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ । भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।...
भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे
काठमाडौँ, २० कात्तिक स् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः...
भूकम्पमा बाँचेकाहरुका कथा
बाँके २० कात्तिक :भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले...
भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएका छैन’
जाजरकोट, २० कात्तिक स् शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपयो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले...
राँझा विमानस्थलबाट आपतकालीन उडान
कोहलपुर ९बाँके०, २० कात्तिक स् जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका...
जाजरकोट भूकम्प : एक सय ५७ जनाको मृत्यु
काठमाडौँ, १९ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा...
भूकम्प पीडित १५० परिवारलाई डुडुवाले राहत पठाउँदै
बाँके १९ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले एक सय ५० जना परिवारलाई राहत उपलब्ध गराउने भएको छ । कार्यपालिकाको आज बसेको बैठकले भुकम्पपिडितहरुको तत्काल राहतका लागि खाद्य सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स...
त्रिभुवन आर्मी कोहलपुर गोल्ड कपको सेमीफाइनमा प्रबेश
बाँके, १९ कात्तिक :मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वि.एफ.सी. चितवन क्लवलाई ३१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । खेल सुरु...
भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन
नेपालगन्ज, १९ कात्तिक : जाजरकोट र रुकुमपश्चिम भुकम्पप्रभावित तथा घाइतेहरुको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेका विरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम सुरु गरिएको...
भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’
राकेशकुमार मिश्र बाँके, १८ कात्तिक : जाजरकोट भेरी नगरपालिका३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते हुनुभएको छ । उहाँ गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिनुभएको थियो । उद्धारपछि कार्कीले रासससँग भन्नुभयो, भाग्यले बाँचे । दुईतले कच्ची घरमा राति एक्लै...
भुकम्पमा घाइतेको उद्धारका लागि डुडुवाद्धारा एम्बुलेन्सको व्यवस्था
नेपालगन्ज १८ कात्तिक । भुकम्प पिडितहरुको उद्धार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन । बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुरयाउनका लागि निःशुल्क एम्बुलेन्स...
खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध
नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भुकम्पवाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै संयन्त्रलाई क्रियाशिल बनाउने समितिले निर्णय गरेको छ । भुकम्पवाट प्रभावित...
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भिर
नेपालगञ्ज । गए राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । भूकम्पका कारण गम्भिर घाइते भएका उनलाई थप उपचारका लागि हेलीकोप्टरबाट भेरी अस्पताल नेपालगञ्ज ल्याउदै गर्दा जाजरकोटका नलगाड १ पाली निवासी ३३ बर्षिय टेक बहादुर...
जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो
काठमाडौं १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्। जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४...
भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने
१८ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले...
भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी
बाँके१८ कात्तिक : पश्चिमको जाजरकोट केन्द्र बिन्दु भएर गएराती गएको भुकम्पमा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ । भुकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानविय क्षतिसंगै केही मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगन्ज ल्याउने तयारी...