Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

हिन्दू स्वयंसेवक संघ बाँकेको वार्षिक योजना बैठक

सम्वाददाता

सम्वाददाता

हिन्दू स्वयंसेवक संघ बाँकेको वार्षिक योजना बैठक
ADVERTISEMENT

पवन जायसवाल 

नेपालगन्ज ८ असार । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिदैं प्रकाश पार्नु भएको थियो । धु्रवराज शर्मा कार्यवाहक (जिल्ला सचिव) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा संघका बौद्धिक प्रमुख खडग बहादुर बोहरा, संघका कर्णाली प्रदेशका संभाग संघ चालक ( अध्यक्ष) तथा अधिवक्ता राजेन्द्र यादव, विभाग संघ चाकल तथा अधिवक्ता राम कुमार दिक्षित लगायतले बोल्नुभएको थियो ।

जिल्ला योजना बैठक २०८१ जिल्ला योजना बैठक असार महिनामा गर्ने,  प्रत्येक वडामा श्रीगुरु दक्षिणा समपर्ण उत्सव श्रावण ६ गते देखि भाद्र ८ गते सम्म गर्ने, रक्षाबन्धन उत्सव भाद्र ३ गते प्रत्येक पालिकामा गर्ने, विजयादशमी असोज २६ गते प्रत्येक पालिकामा शस्त्र पूजन गर्नु, प्रारम्भिक शिक्षा वर्ग ३ दिवसीय गर्ने, जिल्ला वार्षिक उत्सव गर्ने, प्राथमिक शिक्षा वर्ग विशेष सात दिवसीय दायित्वधारी कार्यकर्ता प्रशिक्षण दाङ्ग जिल्लामा हुने भएको छ । 

परिवार मिलन प्वोधन एवं परिवार मिलन कार्यक्रम, मकर संक्रन्ति प्रत्येक पालिकामा गर्ने, स्वामी विवेका नन्द संस्कृति प्रत्येक पालिकामा र्गे, वर्ष प्रतिपदा संघ संस्थापक डा.हेडगेवारको जन्मजयन्ती चैत्र १७ गते गर्ने, प्राथमिक शिक्षा वर्गा सात दिवसीय गर्ने , नव वर्ष स्वागत उत्सव प्रत्येक पालिकामा गर्ने , संघ शिक्षा वर्ग १५ दिवसीय गर्ने , दैनिक शाखा, साप्ताहिक शाखा, मासिक शाखा, मासिक दक्षता (अभ्यास वर्ग), बन बिहार कार्यक्रम, कार्यकतार्को ग्रामीण प्रवास, कार्यकर्ता वडा अनुसारस बैठक, प्रत्येक पालिकाको समिति निर्माण, प्रत्येक वडाको संयोजक र सह संयोजकको निर्माण लगायतको योजना रहेको प्रस्तुत गरिएको थियो । 

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…