Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सार्वजनिक सुनुवाईमा पाँच बुंदे प्रतिबद्धता

सम्वाददाता

सम्वाददाता

सार्वजनिक सुनुवाईमा पाँच बुंदे प्रतिबद्धता
ADVERTISEMENT

नेपालगन्ज ९ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा ५ बुँद्धे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । 

सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालय अगाडीको मासु पसलहरु अव्यवस्थित रुपमा संचालन भइरहेको, बुद्ध टोलमा बाटो तथा  नाली निमार्णको आवश्यकता रहेको, फोहरमैला व्यवस्थापन हुन नसकेको, बागेश्वरी मन्दिरमा पार्किङको समस्या रहेको, सार्वजनिक जग्गा अतिक्रमण भएको जस्ता प्रश्न, जिज्ञासा तथा सुझावहरु राखेका थिए । 

बास नेपालको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आएकोले अतिक्रमित जग्गा खाली गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने, पुरानो वडा कार्यालय नजिकको बाटो विवादका कारण निर्माण कार्य रोकिएकाले आवश्यक समन्वय गरी काम सूचारु गर्ने प्रतिबद्धता गरिएको छ । 

यसैगरि बौद्ध गुम्बा नजिकको बाटो योजना अनुसार निमार्ण नभएकोले सो बारेमा बुझि समुदायलाई जानकारी गराउने, बागेश्वरी मन्दिर दर्शन गर्न आउने सर्दालु भक्तजनहरुको सवारी साधानो पार्किङको व्यवस्थापन गर्ने, टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, लक्ष्ति वर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने, वडा भित्र अव्यवस्थित रुपमा संचालन भएका मासु पसलहरुको अनुगमन गरी मापदण्ड अनुसार संचालन गर्न आवश्यक पहल गर्ने लगातएतका पाँच बुँद्धे प्रतिबद्धताहरु जाहेर भएका छन् । 

सहभागिहरुकबाट आएका प्रश्नहरुको जवाफ वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा सदस्यहरु गीता देवी राना, तुलसा परियार, वडा सचीव गौरी कुमारी शाही, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज आइतबारी चौधरीले दिनुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…