विभिन्न कार्यक्रम गरि वीपी जयन्ती मनाइयो
नेपालगञ्ज, भदौ २४ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११०औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाली कांग्रेस बाँकेले आज विहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो...
भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै
नेपालगन्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । देशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा यही भदौ २७ गतेदेखि ३० गतेसम्म संघीय खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल...
नरैनापुरमा बृहत् वृक्षारोपण
निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ । नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख...
आत्महत्याको रोकथाम कसरी गर्ने ?
आजसेप्टेम्बर १० तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि कार्यमार्फत आशाको सिर्जना...
रोजगार प्रवद्र्धन गर्न युवा महिलालाई क्षमता विकास तालिम
बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता...
गुल्मेली सेवा समाजद्वारा तीन जना सम्मानित
पवन जायसवाल । नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम२०८० भाद्र २३ गते शनिवार सम्पन्न भएको छ । गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक...
शम्शेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ शमशेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वा नं ९...
नेपालगन्जमा गरिबसँग स्थानीय सरकार
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारेको छ ।साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारिएको हो । यो...
पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु
स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको नेपालगन्ज ग्रिन सिटी को निर्माण सुरु गरिएको छ । कालिका हाउजिङ प्रालिले नेपालगन्ज६ स्थित हडियाबाबारोडमा ५० बिघाह जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो । कालिका हाउजिङ प्रालिद्वारा निर्माणाधीन सो...
मानव बेचबिखन नियन्त्रण गर्न स्थानीय तहको भुमिकाप्रति जोड
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी...
बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
नेपालगन्ज २१ भदौ । बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिनप्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद...
डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु
डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो । यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायण प्रसाद सापकोटाले बताउनुभयो...
बाँकेमा हुकिङ गरेर विद्युत चोरी
नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रूपमा हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ। जिल्लाका नेपालगञ्ज४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका...
खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गरिने
नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ । प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको...
स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण
नेपालगन्ज १८ भदौ । बाँकेस्थित दुई वटा अस्पतालबाट सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुचिबाट हटाएपछि नागरिक समाजले सरकारलाई ज्ञापनपत्र पठाएको छ । नागरिक समाज तथा सर्बसाधारणको अगुवाईमा स्वास्थ्य मन्त्री र स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र पठाइएको हो । सूचना र मानव अधिकार...
वेपत्ता दिवसमा रक्तदान र अन्तरक्रिया
प्रहलाद विश्वकर्मा नेपालगंज १६ भाद्र। बलपूर्वक बेपता परिएका व्यक्तिहरुको १३औं अन्तराष्ट्रिय दिवसको सन्दर्भमा हाम्रो आफन्ताहरु खोइ सरकार रु भन्ने विषयमा केन्द्रीत रही अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरि साप्ताहिक रुपमा दिवस मनाइएको छ । बेपता परिवारका व्यक्तिहरुले संघ, प्रदेश र...
शिक्षाका चुनौति र सम्भावना बारे छलफल
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले बर्तमान सन्दर्भमा शिक्षाका चुनौति र सम्भावनाका विषयमा छलफल गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिद एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह रहनुभएको थियो । सो कार्यक्रममा शिक्षाबिद एवं नेपाल प्रज्ञा प्रतिष्ठान सभा...
नेपालगन्जको छाडा चौपाया व्यवस्थापन गरिदै
नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाईगोरु र घोडाखच्चडलाई आज विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ । बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५०...
नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु
नेपालगन्ज । बाँकेको नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो । दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गर्दै आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल...
महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा
नेपालगन्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ । पुस्तकालयका सचिव...