Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भर्खरै

२३६३ समाचार


रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

नेपालगन्ज, २४ असोजः रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२...


भन्सार बेरियर खुल्ने समय बढ्यो

नेपालगन्ज, २३ असोज :नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर...


रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै

नेपालगन्ज, २३ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन...


बर्दियामा ४० जनाद्धारा रक्तदान

बर्दिया, २३ असोज । बार्दियाको गुलरिया स्थित दीप डेन्टल क्ल्नििकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी गरि ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा स्व.दीप बहादुर...


नेपालगन्ज रामलीला: संस्कृतिको संरक्षण

भेषराज बस्नेत नेपालगन्ज । २० असोजः नेपालगञ्ज उपमहानगरपालिका११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसक्नुभएको छ । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर बस्नुपर्ने यो उमेरमा यतिबेला उहाँलाई डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलीला संस्कृतिलाई भव्यता दिन भ्याइनभ्याइ...


वर्षाले बाँकेमा धानबालीमा क्षति

नेपालगञ्ज , २० असोजः बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने याजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् । काटेर भित्राउने बेलाको बाली कहिले...


नेपालगञ्जमा रामलीला मञ्चनको एक सय ५७औँ संस्करण सुरु

नेपालगञ्ज, १८ असोज :नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले...


बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन

नेपालगन्ज, १६ असोजः नेपालगन्जके बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ । नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन...


सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

कपिलबस्तु, १४ असोज । लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन भएको बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा आजदेखि सुरु भएको सूचनाको हक सम्बन्धी दुई दिने...


लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लमही दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री...


छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार

नेपालगन्ज, ११ असोज । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत...


दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला

नेािलगन्ज, ९ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने...


खेलाडीले ७ वर्ष देखि नेपालगन्ज रंगशालामा खेल्न पाएनन्

नेपालगन्ज, असोज ९ गते :नेपालगन्ज रंगशालामा ७ वर्ष देखि खेलाडीहरुलाई खेल्न नदिएपछि त्यसको बिरोध सुरु भएको छ । रंगशालामा पुर्वाधार निर्माण भैरहेको छ भन्दैं खेलाडीलाई खेल्न रोक लगाइएको छ । नेपालगन्ज रंगशालामा खेलाडीले खेल्न नपाएको भन्दैं बाँके जिल्ला फुटबल संघले...


समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

बाँके, ८ असोजः उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा...


रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

बाँके, ८ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको साथ खोज्न थालिएको छ । नयाँ पुस्तालाई रामलीला मञ्चनप्रति आकर्षण बढाउन जिम्मेवारी दिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । पहिले युवापुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो...


लागुऔषध नियन्त्रण गर्न बर्दिया प्रशासनको सक्रियता

बर्दिया, ८ असोजः जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै अपरेशन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको टोलीले लागुऔषध कारोबारको जोखिमयुक्त नेपालभारत सीमा नाकामा जाँचसहित आगन्तुकलाई सचेत पार्दै...


ठाकुरबाबामा एक सय पाँच जनाद्धारा रक्तदान

बर्दिया ४ असोज । संबिधान दिवसको अवसरमा बर्दिया ठाकुरबाबाको भुरीगाउँमा १२औंं श्रृखंला अन्र्तगत एक सय पाँच जनाले रक्तदान गरेका छन । बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतले उत्साहका साथ रक्तदान गरेका...


होटल व्यवसायमा लगानी थपिँदै

नेपालगन्ज ४ असोज स् बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास ९होमस्टे०ले धमाधम स्तरोन्नति गर्न थालेका छन् ।...


कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

अधिबक्ता नरेन्द्रनाथ योगी रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत ३०, २०६३ मा ट्रयाक ओपनिङ(लाईन बनाउने) र अर्थ कटिङ (माटो पन्छाए) लगत्तै संञ्चालनमा ल्याइएको कर्णाली राजमार्ग हिउद र बषार्त दुवै मौसममा भारी बर्षा हुदाँ अवरुद्ध भई रहन्छ ।...


संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान

नेपालगन्ज ३ असोज । विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिहरुलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको...


ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…