Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५७० समाचार


साँप काटेस एक जना के मौत

कैलाली, १६ असार :साँप काटत कैलाली के गोदावरी नगरपालिका१२ ओलानी के ४३ वर्ष रामबहादुर बुढा के मौत भवा है । अपनै घर आगे काम करतै दहिने गोडमा साँप काटेस मौत भएक जिल्ला प्रशासन कार्यालय कैलाली के प्रशासकीय अधिकृत एवं सूचना...


सर्वोच्च मा सिफारिस न्यायाधीश औ न्यायपरिषद् सदस्य के सुनुवाइ खतम

काठमाडौँ, १६ असार :संसदीय सुनुवाइ समिति सर्वोच्च अदालत मा प्रस्तावित तीन न्यायाधीश कै सुनुवाइ सम्पन्न किहिस है । इहिमेर न्यायपरिषद् के एक सदस्य कै सुनुवाइ खतनम भवा है । समिति के आज सिंहदरबार मा भवा बैठक से प्रस्तावित न्यायाधीश शान्तिसिंह...


बाँके के अकुव अहमद के परिवार कइहा पाँच लाख क्षतिपूर्ति देयक सरकार के निर्णय

काठमाडौँ, १६ असार :सरकार बाँके जिल्ला डुडुवा गाउँपालिका मा रहयवाले अकुव अहमद के परिवार कइहा रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध करि है । यही असार १३ गते बैठा मन्त्रिपरिषद् के निर्णय आज सार्वजनिक करतै सञ्चार तथा सूचना...


चौलानी नदी मा एक जने हेराने

बैतडी, १६ असार : चौलानी नदी मा बैतडी के एक युवक हेरान है । हेरान जिल्ला के डिलासैनी गाउँपालिका३ सिमार के २६ वर्ष के महेश राना रहेक बैतडी के प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेय जानकारी दिहिन है । उन...


संसदीय अभ्यास मा सुधार के आवश्यकता है : उपसभामुख राना

काठमाडौँ, १६ असारः उपसभामुख इन्दिरा राना मगर संसद् के प्रभावकारिता, पारदर्शिता, जवाफ देहिता औ जनउत्तरदायीपना कइहा सुनिश्चित करयक संसदीय अभ्यास मा सुधार कै आवश्यकता एकद म महत्वपूर्ण बन्तै गएक बताइन है । संसद् दिवस, २०८२ के अवसर मा आज शुभकामना...


स्पेन के नरेश द्वारा आयोजित रात्रिभोज मा प्रधानमन्त्री सामिल

सेभिया (स्पेन) १६ असारः प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ के विकास कै खातिर वित्तसम्बन्धी चौथा अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी मुलुक के राष्ट्रप्रमुख तथा सरकार प्रमुखलोग के खातिर स्पेन के नरेश फिलिप द्वितीय आज आयोजना किहिन रात्रिभोज मा सहभागी भए है...


निःशुल्क आँखा शिविरमा ४२५ जनाको परिक्षण

बाँके जानकी गाउँपालिका वार्र्ड नं.३ बन्जारेगाउँ स्थित श्री माध्यमिक बिद्यालयमा आयोजित निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४ सय २५ सय जनाको जाँच गरिएको छ । शिविरमा विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारणका स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा प्रदान...


बर्दिया अस्पतालको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गरिने

कमल देव पौडेल बर्दिया /बर्दिया अस्पताल विकास समितिका नवनिर्वाचित अध्यक्ष रवीन्द्र कुमार यादवले समितिका पदाधिकारीको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गर्ने ऐतिहासिक निर्णय गर्नुभएको छ । अध्यक्ष यादवको अध्यक्षतामा बसेको पहिलो बैठकले पदाधिकारीको मासिक सेवा सुविधा हटाएर...


डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८...


वनभित्रको अवैध निर्माण रोक्न अभियन्ता पौडेलद्वारा प्रशासन र डिभिजन वनलाई ज्ञापन पत्र

बर्दिया । बर्दियाका दुई सामुदायिक वन क्षेत्रको अवैध निर्माण कार्य रोक्न हरियाली अभियन्ता कमलराज पौडेल देव कमलले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मा ज्ञापन पत्र पेश बुझाउनुभएको छ । उहाँले सामुदायिक वनका रुखविरुवा फडानी गरी अवैध रूपमा भवन,...


शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा

शशीला मोटर्सले शाखा विस्तार गर्दै बाँकेको नेपालगञ्जमा नयाँ विक्री कक्ष सुरु गरेको छ ।शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकस्थितनयाँ विक्री कक्षको उदघाटन गर्नुभयो । उद्घाटन गर्दै पूर्व मन्त्री खत्रीले विद्युतीयसवारीसाधनको माग वढनु सकारात्मक भएको भन्दै...


छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक तथा नीजि विद्यालयहरुका छात्रालाई साइकिल...


नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा

नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको छ । महासंघले १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । महासंघको क्षेत्रीय सभापतिमा सुरेन्द्र...


राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण

बर्दिया । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत राजापुर नगरपालिका४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट(अप अनुदान वितरण गरिएको छ। ३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका...


मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड

बर्दिया । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो...


सिपमार्फत दक्ष बनाउन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर

नेपालगन्ज । नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हालै एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको...


अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

डुडुवा (बाँके), ३१ जेठ । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल...


बर्दिया अस्पतालको सेवा स्तर बृद्धिका लागि पहल

कमल राज पौडेल बर्दिया २९ जेठ । बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा स्तरमा गुणात्मक सुधार ल्याउन लुम्बिनी प्रदेश सरकारसँग भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्लावासीहरु लगायतलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ अस्पतालमा...


वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी

कमल राज पौडेल (देवकमल) बर्दिया, जेष्ठ २९ गते । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भईरहेको बताउनु भएको छ । उहाँले सामुदायिक वन उपभोक्ता...


डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निमार्ण गर्दै

डुडुवा २५ जेठ (बाँके) । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभा कक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको हो । गाउँपालिका...


ताजा

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…