Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भर्खरै

२३६३ समाचार


बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित, सल्लाहकार समिति चयन

नेपालगन्ज, । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न ११ औ अधिवेशनाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह...


बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

नेपालगन्ज । बाँके युनेस्को क्लबको ११ औ अधिवेशनले संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँखान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग...


बाँकेका ८ वटै स्थानीय तहमध्ये डुडुवाको सबै भन्दा कम बेरुजु

राकेशकुमार मिश्र नेपालगन्ज १८ साउन । बाँकेको आठ वटै स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको सबै भन्दा कम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१को सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँके डुडुवा गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु रु २४ करोड ४...


नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई

नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले सामाजिक उत्तरदायित्वको कार्य गरेको छ । संगठनले शुक्रबार विहान नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरको सरसफाइ गरेको छ । प्रसिद्धि शक्तिपिठ परिरसर तथा महाआरती स्थलको सरसफाइ गरिएको संगठनका मुख्य सल्लाहकार पुर्व डिएसपी सुर्यबहादुर केसीले बताउनुभयो...


यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने स्पष्ट पार्नुभएको छ । विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज...


नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल रक्तसंचार दिवस अवसरमा नयाँभवनबाट सेवा प्रारम्भ गरको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा भेरी अस्पताल परिसर भित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा रक्तसंचार सेवाका लागि नवनिर्मित नेरेसो...


सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुर (कोठा)मा सुनाखरी रेष्टुरेन्टकी कर्मचारी दैलेख घर भएकी २२ वर्षिय निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विगत १४ महिनादेखि...


नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् । उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा...


सिँचाइ नहुँदा रोपाइँ भएन

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन । सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो । सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी...


बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीतिगत रुपमा लागु गर्न पहल थालिएको छ । विशेषगरी किशोरकिशोरी, महिला र सीमान्तकृत समुदायमा यस विषयमा जानकारी र पहुँच बृद्धिमा जोड दिइएको छ । वियोङ्ग वेजिङ्ग...


कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान

नेपालगन्ज, ५ साउनः नेपालगन्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान थालिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका अध्यक्ष्इा अभियन्ता डा विनोद कर्णको अगुवाइमा सो हस्ताक्षर सङ्कलन सुरु भएको हो । केही दिन अघिदेखि सुरु भएको हस्ताक्षर सङ्कलन...


जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

नेपालगञ्ज ५ साउनः पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरमा आजदेखि पूजाआजा शुभारम्भ भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुङ्गे (खडेश्वर)महादेव मूर्तिको प्राणप्रतिष्ठा भएपछि पूजाआजा गर्न...


भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगन्ज, ५ साउन । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ । सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रुपमा प्रदान गरिने एन्टी रेबिज भ्याक्सिन दुई महिनादेखि अभाव रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा जेठ महिनादेखि...


नेपालगञ्ज वडा नम्बर १८ मा काँग्रेसको पार्टी वडा कार्यालय भवन बन्दै

नेपालगञ्ज ३ साउन । नेपालगञ्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण भईरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो । सुशील कोइराला स्मृति भवन नाम दिइएको...


नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा

नेपालगन्ज , असार ३१ । नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा असार ३१ गते बास नेपालको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो । आठ बुँदे...


बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग

काठमाडौँ, ३१ असारः बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न गुल्मी जिल्लाबाट निर्वाचितसांसद डा चन्द्रकान्त भण्डारीले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी...


व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

नेपालगन्ज, ३१ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रुपान्तरणका लागि सकारात्मक सूचना सम्प्रेषण आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । कोहलपुरबाट नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा...


पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

नेपालगञ्ज, ३१ असार :भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष...


बजार क्षेत्रमा छाडा छोडिएका ७९ पशुचौपायालाई काञ्जीहाउस लगियो

बाँके, २८ असार (रासस) :नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ । बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई आज वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस लगिएको छ । ती मध्ये ४८ वटा गाईगोरु र बाच्छाबाच्छी तथा ३१ वटा...


सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण

पवन जायसवाल नेपालगन्ज २८, असार । पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरणको पहल थालिएको छ । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवाला विषयक प्रशिक्षणात्मक कार्यक्रम...


ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…