Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३३ समाचार


एकीकृत जाँच चौकी परिसरमा वृक्षरोपण

नेपालगञ्ज, ९ साउनः नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)परिसरमा आज विभिन्न जातका ५०० बिरुवा रोपिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा एकीकृत जाँच चौकी नेपालगञ्ज, भन्सार एजेन्ट सङ्घ नेपालगञ्ज एकाइ र टिआएस एटलस लोजिपार्क प्रालिको सहकार्यमा वृक्षरोपण भएको...


नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज, ९ साउनः नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गर्नुभएको हो । स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी...


नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो(आमालाई कसरी अस्पताल पुयाउने रु सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने पुरानो परम्पराले धेरै आमा र नवजात शिशुलाई जोखिममा...


मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले धान रोपाइँका बेला मल अभावले किसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। संसदमा मल अभावको विषय उठाएपछि उहाँ नेतृत्वको एक टोलीले...


धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

युवराज पाण्डे । नेपालगन्ज, ६ साउनः बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको...


दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन

पवन जायसवाल । नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगञ्जको कारकाँदोमा कार्यालयको उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगञ्जको केन्द्रीय सल्लाहकार केशर गिरीले उद्घाटन गर्दै नेपाल दशनामी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले समाजको हितमा...


बाँकेमा संचालित पोषण परियोजना प्रभावकारी, कुपोषित बालबालिकामा सुधार

राकेश कुमार मिश्र नेपालगन्ज २ साउन । बाँकेमा संचालित जिवनका लागि पोषण परियोजनामार्फत कुपोषित बालबालिकाहरुको प्रभावकारी उपचार भएको पाइएको छ । हेलेन किलर इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको परियोजनामार्फत कुपोषित बालबालिकाहरुको खोजी गरि उपचार गरिरहेको छ । परियोजनामार्फत...


जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई जनतामा आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ । नेपालगञ्जमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनताको ठूलो अपेक्षाका बीच गठन भएको वर्तमान सरकारप्रति जनातको...


एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.६० प्रतिशत फर्छ्योट गरेको छ । अदालतमा कुल लगत रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ वटा मुद्दा फर्छ्योट गरेको हो । शुक्रबार वार्षिक प्रगति विवरण...


बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण

नेपालगञ्ज १ साउन :किसानद्वारा उत्पादित विभिन्न जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण सम्पन्न भएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।...


मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला...


डुडुवाको सार्बजनिक सुनुवाई, पाँच बुंदे साझा प्रतिबद्धता

डुडुवा (बाँके) ३१ असार । डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई भब्य रुपमा सम्पन्न भएको छ । डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट पाँच बुंदे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ । जाहेर...


स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको १३औं बैठकले विभिन्न निर्णय गरेको छ । उक्त अवसरमा नेपालका सर्वाधिक रक्तदाता, शतक रक्तदाता, १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय...


डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक सेवा प्रवाह र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिममा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि...


विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्यले अनुदान उपलब्ध गराउनुपर्ने माग गरेका छन । स्वदेशमै रोजगारी गर्ने वातावरण नभएपछि जवानी र परिश्रम विदेशमा खर्चिएर स्वदेश फर्केका उनीहरुले राज्यले स्वदेशमै स्वःरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्...


विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ूजीवनका लागि पोषणू परियोजनाअन्तर्गत जानकी गाउँपालिका६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका उपप्रधानाध्यापक दिपराज आर।सी।को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९...


डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित वैदेशिक रोजगारी तथा फर्किएका आप्रवासी श्रमिकहरूको पुनःएकीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले रोजगार संवाद मञ्च संचालन गरिएको छ । डुडुवा गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रद्धारा आयोजित कार्यक्रममा स्थानीय श्रम बजारको...


बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोलानाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ...


वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन तालिम सञ्चालन गरेको छ । डुडुवा गाउँपालिका रोजगार, सीप तथा उद्यमशिलता केन्द्र शाखाले संचालन गरेको तालिममा वैदेशिक रोजगारीबाट...


बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज २० असार । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगन्ज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता...


ताजा

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…