Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भर्खरै

२३६३ समाचार


नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ । नारायणपुरराजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माणकार्य सुरु हुनसकेको छैन । डिपिआरअनुसार यो खण्ड...


यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम द्धितीया अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आआफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउदै छन । घरको आंङ्गनमा गाईको गोबरले लिपपोत गरि भाईको...


सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहनु भएको छ । दुवै...


पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् । केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन...


कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते...


समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी

बाँके, २६ असोज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्ने बताउनुभभएको छ । नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको समाजको आवश्यकता र दिगो परिवर्तन विषयक विचारविमर्श कार्यक्रममा उहाँले राज्य,...


नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

नेपालगञ्ज, २५ असोजः नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका...


बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

नेपालगञ्ज, २५ असोज : बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको...


अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, २४ असोजः कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु आज करवाचौथ पर्व मनाउँदैछन । तराईमा बसोबास गर्ने विवाहित महिलाहरुले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको नेपालगन्ज१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो । उहाँका अनुसार...


नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

राकेशकुमार मिश्र नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजनीतिक र आर्थिक पक्षसम्म सीमित छैन, यो सम्बन्ध सामाजिक, सांस्कृतिक र पारिवारिक तहसम्म गहिरो रहेको छ। यस्ता गहिरा सम्बन्धहरूलाई नै जनस्तरमा रोटी(बेटीको सम्बन्ध भनेर अभिव्यक्त गरिन्छ। रोटी(बेटीको...


डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवा (बाँके) २२ असोज । डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायण बहादुर विष्ट आउनु भएको छ । विष्टले आज बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । पालिका कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले...


बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच वटा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर१५ को सुइया पिप्रहवा क्षेत्र, वडा...


आइतबार र सोमबार सार्वजनिक बिदा

काठमाडौँ, १८ असोजः सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका...


नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने

नेपालगन्ज, १८ असोज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगन्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ । शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तीहरुलाई छानविन गरि कानुनबमोजिम कडा कारवाही गरिने सहमती भएको छ । जिल्ला प्रहरी कार्यालय...


दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्

डा प्रकाश बुढाथोकी विचार असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका...


मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिडित बनाएको छ ।महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आइतबार नेपालगन्ज वडा न १३ मा गरेको समुहगत छलफलका सहभागी महिलाहरु...


‘गुल्जार–ए–अदब’को ५सय९०औँ मासिक तरही मुशायरा सम्पन्न

नेपालगञ्ज, असोज ११, । गुल्जारएअदब नेपालगञ्जद्वारा आयोजित ५ सय ९०औं मासिक तरही मुशायरा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा भव्यतापूर्वक सम्पन्न भएको छ । यस पटकको मुशायराको तरही मिसरा यही चराग जलेगी तो रोश्नी होगी रहेको थियो । मुशायरामा शायर कविहरुले आफ्नो गजलहरु...


विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

बर्दिया ११, असोज । विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त...


साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर

राप्ती सोनारी (बाँके) ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आईएनएफ नेपालले सञ्चालन गरेको मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजनाको उपलब्धी भएको पाइएको छ । राप्ती सोनारी गाउँपालिकाको वार्ड नं ५, ६ र ७ मा संचालित परियोजनाले समुदायमा मानव बेचविखनविरुद्धको सचेतना,...


नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट

नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटको बुधबार शुभारम्भ गरिएको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम ९बसपार्क० स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश...


ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…