Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

भर्खरै

२६७० समाचार


विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली

बाँके, १ जेठः नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् लाइन काटेर महसुल बक्यौता असुली अभियान सञ्चालन गरेको छ । बितेका पाँच महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान सुरु गरेको...


होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

कोहलपुर, ३० वैशाखस् कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कोहलपुर११ स्थित क्रिकेट...


नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

बर्दिया, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने क्रसबोर्डर मेकानिज्म सम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो ।...


अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रमका साथ अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइएको छ । सुशील प्रखर क्यान्सर अस्पताल खजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ज्वलन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोलेरेन्स नाइटीङ्गोलको तस्बीरमा अबीर सहित मल्यापर्णका साथै...


राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी एक महिने व्यावसायिक सीप विकास तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रीन इकोनोमी...


लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

बर्दिया । २९ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको...


प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

नेपालगन्ज, २७ वैशाखः गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उहाँको परिवारलाई निकै तनाव भएको थियो । त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले...


६० वढी ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

नेपालगन्ज २७, बैशाख । नेपालगन्ज वडा नं. १४ का ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ । ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्बद्धन कार्यक्रम अन्र्तगत १४ नं. वडा कार्यालयको समन्वयमा भवनियापुर आर्युबेद औषधालय नेपालगन्जले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा...


बाँकेका १ सय २१ जना हजयात्री विदाई

नेपालगन्ज १६ बैशाख । साउदी अरबको मक्कामदिनामा पवित्र हज यात्राका लागि जाने बाँकेका १ सय २१ जना हजयात्रीलाई शुक्रबार विशेष कार्यक्रमबिच विदाई गरिएको छ । यस वर्ष बाँकेबाट हज यात्रामा जाने हाजीहरू नेपालगन्जस्थित बिपी चोकमा भेला भएका थिए । बिपी...


नेपालगञ्ज आवासीय बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारलाई राहत हस्तान्तरण

नेपालगञ्ज उपमहानगरपालिकाले आवासीय बीमा कार्यक्रम अन्तर्गत एक पीडित परिवारलाई राहत स्वरूप २ लाख ३२ हजार ९ सय रुपैयाँ हस्तान्तरण गरेको छ। गत वर्षदेखि नेपालमै पहिलो पटक लागू गरिएको यस कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले विपद् जोखिम क्षेत्रका रूपमा पहिचान गरिएका वडा नम्बर...


बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ आयोजना गर्न लागेका हुन् । कोहलपुरमा आयोजित पत्रकार...


प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो। यु१५...


नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोलनमा सहादत प्राप्त गरेका स्थानीय सहिद शुलभ राज श्रेष्ठ र आयुष थापाको स्मृतिमा निर्माण गरिएको योग भवन तथा खुला जिमको उद्घाटन गरिने भएको छ। बुद्ध जयन्तीको शुभ अवसर...


बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदालत र बाँके जिल्ला अदालत बार एशोसिएसनको सहकार्यमा नेपालगन्जमा सम्पन्न बाल न्याय प्रणाली सुदृढीकरण तथा फौजदारी न्याय सम्बद्ध निकायबीच समन्वय तथा परामर्श कार्यक्रमू मा सहभागी सरोकारवालाहरूले बालबालिकाको...


बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै...


जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला...


बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला

बर्दिया, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा युवा उद्यमशीलताकालागि सार्वजनिकनिजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो । क्लबका...


डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण

डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे...


जिसस बाँकेको १३औँ जिल्ला सभा

नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाभर सञ्चालन भएका विकास आयोजना, बजेट कार्यान्वयन अवस्था, तथा स्थानीय तहहरूसँगको समन्वयबारे...


डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण

डुडुवा (बाँके) १४ बैशाख । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा...


ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…