Pairabi logo

असोज १०, २०८३, शनिबार                    

विपद् प्रभावितलाई सहयोग गरिने

डेक्स

डेक्स

विपद् प्रभावितलाई सहयोग गरिने
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा 

नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँके जिल्ला शाखाले विपद् प्रभावितलाई सहयोग गर्ने ऐकेबद्धता जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६४औं स्थापना दिवस यही भदौ १९ गतेका दिन मानवताको लागि एकबद्ध होऔं (United in Humanity) भन्ने मुल नाराका साथ मनाइदै छ । भाद्र १० गते रसुवा जिल्लामा आएको विनासकारी बाढी विपद् बाट नुवाकोट, धादिङ लगायत जिल्ला प्रभावित भएकोले दिवसका अवसरमा कुनै भव्य कार्यक्रम नगर्ने नेरेसो बाँके शाखाले जनाएको छ ।

प्रभावित परिवारलाई रेडक्रसबाट गैरखाद्य राहत सामग्री र स्वयंसेवक परिचालन गरि सहयोग हुँदै गरेकोले उक्त सेवा कार्यप्रति ऐकेबद्धता जाहेर गर्दै बाँके शाखाबाट आर्थिक सहयोग गर्ने बताइएको छ । दिवसको पूर्वासन्ध्यामा आयोजित कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विनासकारी बाढी विपद् बाट ठूलो मात्रामा जनधनको क्षति भएको बताउँदै यस्तो संकटको घडीमा हामी सबैले एकबद्ध भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बाढी विपद् मा परी दिवंगत हुनुभएका व्यक्तिप्रति गहिरो दुख व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो । साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

यो पनि

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…