Pairabi logo

असोज १४, २०८३, बुधबार                    

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

डेक्स

ADVERTISEMENT

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपालगन्जस्थि हनुमानगढी मन्दिर व्यवस्थापन समिति, नेपालगन्जले आर्थिक सहयोग प्रदान गरेको छ ।

प्राकृतिक विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका बाढीपीडितहरूको तत्काल राहतमा सहयोग पुग्ने उद्देश्यले समितिले रु ११ हजार १ सय ११ आर्थिक सहयोग उपलब्ध गराएको हो । 

बाढीमा मृत्यु भएकाहरुरको १३औँ दिनको पुण्यतिथीमा समितिका पदाधिकारी, सदस्य तथा भक्तजनको पहलमा संकलन गरिएको उक्त रकम सम्बन्धित राहत कोषमार्फत बैंक खातामा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव अधिबक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो । 

विपद्को कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर पीडित नागरिकको सहयोगमा जुट्नुपर्ने समितिका अध्यक्ष अधिबक्ता सुदिप भट्टराईले जोड दिनुभयो । समितिले भोटेकोशी नदीको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । 

ताजा

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

लोकप्रिय

यो पनि

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…