बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने
कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको...
डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो
डुडुवा (बाँके), १५ जेठ । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्र्तक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । सहभागीहरुले सम्पुर्ण नेपाली जनताहरुलाई...
डुडुवाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण शुरु
डुडुवा (बाँके), १३ जेठ । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको...
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न जोड
पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ । पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको...
जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम
रबिन्द्र घिमिरे जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८००८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ । बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् ।...
बिद्युतीय अपराध बारे अभिमुखीकरण
बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुका लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्यका बारेमा अभिमुखीकरण गरिएको छ । एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीस्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.१२ जय बागेश्वरी स्कूलबाट सातसात...
चार सय तीस पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज
नेपालगञ्ज,११ जेठः बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा...
मुस्लिम महिलालाई नेतृत्व बिकास
नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा शुरु भएको तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले महिलाहरुको...
मंगलबार प्रसाद वितरण
नेपालगन्ज ६ जेठ । जेष्ठ महिनाको मंगलवार गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनले दोस्रो पटक (बडका मंगलवार) प्रसाद वितरण गरेको छ । गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन संरक्षक प्रदीप शाहले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तजनहरूमा...
नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने
नेपालगञ्ज २ जेठ : नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरि बृहत् विद्यालय सुरक्षा सम्वन्धी विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार...
एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम
बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरुलाई लान्छना तथा भेदभाव सम्वन्धी समुदायस्तरिय चेतनामुलक कार्यक्रम गरिएको छ । बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले गरेको तीन दिने कार्यक्रमका सहभागीले समाजमा एचआइभी संक्रमित व्यक्तीलाई सम्मान गरि कुनै किसिमको...
डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु
डुडुवा (बाँके), ३१ बैशाख । डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन...
७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव
पवन जायसवाल बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको कुरो रहेछ । बाँके जिल्लाको नेपालगञ्ज बजारको उत्तर दिशा तर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफनो...
बालबालिकालाइ सकारात्मक सोच बारे तालिम
नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्जमा भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा सम्पन्न तालिममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाइ...
बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण
बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा...
डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु
डुडुवा (बाँके), २७ बैशाख । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा आज शनिबार...
लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव
बैजनाथ (बाँके) २७ बैशाख । लागु औषधका बारेमा सचेत बनाउन शिक्षाको स्थानीय पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ । बैजनाथ गाउँपालिकाका विद्यार्थी तथा अभिभावकले लागु औषधको विषयलाई पाठ्यक्रममार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका हुन । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले वडा...
बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग
बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विषयमा उच्च अदालतले विपक्षीको नाउमा परमादेश जारी गरेको छ । वन विनास गर्दै बनाईएका बाटो, वस्ती विस्तारका विषयमा जय हरियाली वाताबरण अभियान्ता कमलराज पौडेलले उच्च अदालत तुलसीपुर,नेपालगञ्ज...